तटबन्धले फर्कायो खुसी
हिमाली जिल्ला मनाङमा ठूलो बाढीपहिरो आएको दुई वर्ष पूरा भयो। मानवीय क्षति नभए पनि धेरै संरचनामा क्षति पुग्यो। बाढीपहिराका कारण अहिले यहाँका कतिपय स्थानको संरचना नै फेरिएको छ।
हिमाली जिल्ला मनाङमा ठूलो बाढीपहिरो आएको दुई वर्ष पूरा भयो। मानवीय क्षति नभए पनि धेरै संरचनामा क्षति पुग्यो। बाढीपहिराका कारण अहिले यहाँका कतिपय स्थानको संरचना नै फेरिएको छ।
काठमाडौँको सामाखुसीमा खोलाले बगाउँदा आइतबार साँझ १३ वर्षीय साजन मगर बेपत्ता भएका छन् ।
दलितका नाममा राज्यले छुट्याएका हरेक सेवासुविधाबाट उनीहरू कोसौं टाढा छन्, फेरि पनि नागरिकता नपाए ती सुविधाबाट आफूहरू वञ्चित भइने हो कि भन्ने त्रासमा उनीहरू छन्।
उद्घोषकले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) लिनका लागि नाम बोलाउँदा ८० वर्षीया ओकी सुनार खुसीले नाँच्दै मञ्चमा पुगिन्। हातमा लालपुर्जा पर्नासाथ उनका आँखाबाट आँसु झर्न थाल्यो। ‘यी दुःखका होइनन्, खुसीका आँसु हुन्,’ मञ्चबाटै उनले भनिन्, ‘लालपुर्जा नपाएरै मरिन्छ भन्ने डर थियो, त्यो पनि आजदेखि हट्यो।’
बागमती प्रदेशमा विपक्षी दलको अवरोधका कारण बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन। नेकपा (एमाले) र राप्रपाले बजेटमा भेदभाव गरिएको भन्दै प्रदेशसभाको बैठक चल्न दिएका छैनन्।
बुवाको नागरिकता जन्मसिद्ध भए पनि इन्द्रजितकी आमा सोनावतीको भने वंशजकै छ। तैपनि ३१ वर्षीय उनी र उनका भाइहरू ‘अनागरिक’ बन्न बाध्य थिए।
दैलेखका उद्यमीहरू कृषि औजार पाउँदा खुसी भएका छन्। स्थानीय स्तरमा उद्यमशील कृषकलाई सरकारले आवश्यकता अनुसार कृषि औजार सहयोग गरेपछि उनीहरू खुसी भएका हुन्।
दैलेखमा उद्यमीहरुले मेसिन औजार पाउँदा खुसी भएका छन्। स्थानीय स्तरमा उद्यमशिलता गरिरहेको उद्यमीहरुलाई सरकारले आवश्यकता अनुसार मेसिन औजार सहयोग गरेपछि उनीहरु खुसी भएका हुन्।
निजगढ नगरपालिकाले बाध बाँध्नको लागि जिल्ला बिपद व्यवस्थापन समितिबाट निर्णय गराएर उत्खनन गराइ रहेको लालबकैया खोलाको नदी जन्य पदार्थलाई बिक्री वितरण गरि रहेको छ।
आइतबार उनी घर नफर्कि पटनाली क्षेत्रमा नै बास बसेका थिए भने गए राती पानी पकुवा खोलामा खसेपनि उनी घर नफर्की खोलामा नै रात बिताएका थिए। पकुवासम्म पानी आएपछि भावुक हुदै मेयर साम्पाङ रोएका पनि थिए।
लामो प्रयासपछि कोकाहा नदिको पानी धरान आइपुगेको हो। पानी धरान पुग्दा मेयर साम्पाङ भने भावुक देखिए। उनी खुसीले आँशु झार्दै पाइपको पानी छुन पुगेको भिडियो सामाजिक संजालमा देख्न सकिन्छ।
पर्सा बिन्ध्यवासिनी गाउँपालिका परसौनी भाठाका कामिल हासिम मियाँ र उनीकी श्रीमती रमीना खातुन आइतबार जिल्ला प्रशासन कार्यालयअघि नागरिकताका लागि चाहिने कागजातसहित आइपुगेका थिए।
'खै किन हो, चुचुरोमा पुग्नेबित्तिकै भक्कानो फुटेर आयो, धेरैबेरसम्म आँसु थाम्न सकिनँ', उनी भन्छिन्। ‘छाउपडी प्रथा अन्त्य गरौँ', भन्ने सन्देश लेखेको ब्यानरसँगै शिखरमा तस्बिर खिच्दा खुसीको सीमा नै नरहेको उनले सुनाइन्।
कहिल्यै आफ्नै खेती नगरेका तर अरूको भकारी भरिदिनेहरू यतिबेला झुपडीमै किन नहोस्, धानका बोराछेउ सुत्न पाउँदा कम्ताआनन्दमा छैनन्।जुन उनीहरूको पुस्तौँदेखिको कल्पनाबाहिरको यथार्थ हो।
तेह्रौं दलाई लामाको मृत्युपछि बालक छिरिङलाई बौद्ध धर्म र उनको प्रारब्ध (पूर्वजन्म) बारे अनेक प्रश्न गर्दा उनी उत्तीर्ण भए।