१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

मनकामना दर्शन प्रालिलाई महासंघको सम्मान

मनकामना दर्शन प्रालिलाई आर्थिक वर्ष २०७८/७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मान गरिएको छ।

एमाले नवलपुर अध्यक्षमा जीवन श्रेष्ठ सर्वसम्मत

एमाले नवलपुरको नवौँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा एक सय तीन सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो।

एसिसि मेन्स प्रिमियर कप आजदेखि, नेपालले मलेसियाको सामना गर्दै

एसिसि मेन्स प्रिमियर कप आजदेखि सुरु हुँदैछ। प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा मलेसियाको सामना गर्दैछ।

पार्टी भन्दा माथि उठेर राष्ट्र बचाउने अभियानमा छु: नेता कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देश दुर्घटनाको सङ्घारमा पुगेकाले पार्टी भन्दा माथि उठेर आफुले राष्ट्र बचाउने अभियान सुरु गरेको बताएका छन्।

पाहाचह्रे चाड किन मनाइन्छ?

काठमाडौँ उपत्यकामा मनाइने चाडमध्ये पाहाचह्रे एक हो। घोडेजात्राको अघिल्लो दिन कृष्ण चतुर्दशीका दिन यो चाड मनाइन्छ।

एसिसी प्रिमियर कपः तयार नेपाली टोली, जित्ला त दोस्रोपटक पनि उपाधि?

घरेलु मैदानमा भएको खेलको कप्तानी गरेका रोहित कुमार पौडेल यसपटक पनि आफ्नो टिमलाई उपाधि लक्ष्यका साथ मैदान उत्रने छन्।

गृहमन्त्रीमाथि छानबिनको कुरा राजनीतिक पूर्वाग्रह: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेसले राजनीतिक पूर्वाग्रह राखेर गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको कुरा उठाएको आरोप लगाएका छन्।

अपराध अनुसन्धानमा उपयोगी ‘नेपाल प्रहरी मोबाइल एप’

प्रविधिको क्षेत्रमा भएका नवीन विकासलाई आत्मसात् गर्दै नेपाल प्रहरीले नागरिक सेवालाई प्रभावकारी बनाउन तथा अपराध अनुसन्धानका निम्ति सञ्चालन गरेको ‘नेपाल प्रहरी मोबाइल एप्लिकेशन (एप)’ उपयोगी साबित भएको छ।

एसिसि मेन्स प्रिमियर कप भोलिदेखि, नेपाल र मलेसिया भिड्दै

नेपालले आफ्नो पहिलो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र मलेसियाबीचको खेल दिउँसो ४ः१५ बजेबाट सुरु हुनेछ।

सुनापति गाउँपालिका अब ‘थाङ्का कला हब’

मौलिकता जर्गेना गर्दै रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा योगदान दिने लक्ष्यका साथ रामेछापको सुनापति गाउँपालिकालाई थाङ्कु–थाङ्का हब घोषणा गरिएको छ।

सामाजिक यथार्थवादी धारमा लेखिएकाे नाटक लासमाथिको मानवता

डा. पुरण राईको नाटकसंग्रह लासमाथिको मानवता सामाजिक यथार्थवादी धारमा लेखिएकाे बताए।

इसेवा र होटल संघसँग फोनपेको सहकार्य

नेपालको फोनपे नेटवर्कमा युपिआईको प्रयोग बढाउने उद्देश्यले नयाँ वर्षको अवसरमा अप्रिल ११ देखि अप्रिल १४ सम्म हुने फेवा महोत्सवमा फोन पेले इसेवा र होटल संघसँग सम्झौता गरेको छ।

आर्मी र जावलाखेल च्याम्पियन

जावलाखेल ह्विलचेयर स्पोटर्स र त्रिभुवन आर्मी क्लबले दोस्रो ह्विलचेयर बास्केटबल प्रतियोगितामा च्याम्पियन भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्