सर्वोच्चले भन्यो: दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिनु
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा फैसला गरेको छ।
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा फैसला गरेको छ।
राजाले मेचीमा बालेको दियो फागुन १ गते वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्ने उनको दाबी छ।
अहिले यो गाडी विभिन्न तरिकाले किनबेच भएर फेरी अध्यक्ष ओलीसम्म आइपुगेको छ। ओलीका लागि सङ्कल्प यात्राका लागि भरपर्दो सवारी साधन बनेको छ।
प्रसाईले व्यवस्था विरोधी अभियान चलाउन सकिन्छ भन्ने बिउ रोपेका छन् जसको फसल उठाउन कपिपय तयार भइसकेका छन्।
दुर्गा प्रसाईँका सचिवालय सदस्य विजय कँडेलले प्रर्दशनकारीहरु थाकिसकेकाले आज धेरै ठुलो कार्यक्रम नराखेको जानकारी दिएका छन्।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २ दिनअघि खरिद गरेको सम्पत्ति दुई दिनमै २२ गुना बढी देखिएको छ।
असुरक्षाको कारण देखाउँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईं शुक्रबार घरबाट बाहिर ननिस्किने भएका छन्।
भक्तपुर जिल्ला प्रहरी कार्यालयले सुरक्षा अवस्थालाई ध्यानमा राखी पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको बताएको छ।
तर, हालसम्म पनि स्थानीय प्रशासनसँग आधिकारिक रुपमा सहमति लिएको छैन। जसले स्थिति असामान्य हुनसक्ने देखिएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तीनकुनेमा प्रदर्शन गर्न नदिने भएको छ।
उनले फेसबुकमा स्ट्याटस लेख्दै र भिडियो क्लिपहरूमा आफ्नो धारणा राख्दै प्रर्दशनकारीहरुलाई तीनकुनेमा भेला हुन आग्रह गरेका छन्।
भिड बढ्दै जाँदा प्रसाईं समूह निर्धारित क्षेत्र (बल्खु) नाघेर माइतीघरसम्म जाने घोषणा गर्दै कुलेश्वरतर्फ अघि बढ्न खोजेको थियो।
एमालेले राप्रपाका राजेन्द्र लिङ्देनलाई सहयोग गरेपछि उनी बिस्तारै पार्टीबाट टाढिए। उनले २०७९ फागुन २१ गतेदेखि नेपालमा राजा आवश्यक भएको वकालत गर्दै आएका छन् ।
यी दुवै पक्षले माइतीघर, मण्डलमा यो कार्यक्रम तय गरेकामा प्रशासनले उक्त क्षेत्रलाई निषेधित तुल्याएपछि युवा संघले तीनकुनेरप्रसाई पक्षले बल्खुमा सभा गर्ने निश्चित भएको थियो ।