४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जमुना, जसले भूकम्पका कारण श्रीमान् र गर्भको शिशु गुमाइन्

जाजरकोटको नलगाढ नगरपालिका–६ भारगाउँकी जमुनाकोे गत शुक्रबार राति गएको भूकम्पले संसार नै अँध्यारो बनाइदिएको छ।

त्रिपालको सहारामा भूकम्पपीडित

भूकम्पका कारण घर भत्किएर खुला आकाशमुनि बसिरहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले निर्माण गरेका त्रिपालले चिसोबाट जोगाएको छ।

जाजरकोट भूकम्पले ध्वस्त पार्‍यो ५५०७ घर

शुक्रवार राति जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण ५ हजार ५ सय ७ घर पूर्ण रुपले क्षतिग्रस्त भएका छन्।

राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रतर्फ जाँदै

उनी आज जाजरकोट र रूकुम पश्चिम जाने कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

भूकम्पपीडितको उद्धार र राहतको अनुगमन गर्दै आयोग

जाजरकोट भूकम्पका पीडितले उद्धार र राहत समयमा नपाउँदा दैनिकी कष्टकर बनिरहेको गुनासो आएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले सोबारे विस्तृत अनुगमन गर्ने भएको छ। जाजरकोट भूकम्पबाट पीडित परिवारलाई सरकारले उपलब्ध गराइरहेको राहत तथा उद्धारको प्रभावकारिताबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गर्ने भएको हो।

जाजरकोटमा सोमबार दिउँसो ४ बजेसम्म ३९७ परकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ४ बजेसम्म ३९७ परकम्प गएको हो।

जाजरकोटमा सोमबार बिहानसम्म ३८२ परकम्प

जाजरकोटको रामीडाँडामा सोमबार बिहान १० बजेसम्म ३ सय ८२ वटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

जाजरकोट र रुकुम पश्चिमका घाइतेहरूको सूची (नामावलीसहित)

शुक्रवार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरूको विवरण नामावलीसहित सार्वजनिक भएको छ।

यी हुन् जाजरकोट भूकम्पबाट मृत्यु हुनेहरु (नामावलीसहित)

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशका अनुसार भूकम्पबाट जाजरकोटमा १०१ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो।

जाजरकोट भूकम्प: मृतकमध्ये ७८ जना बालबालिका

जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा सङ्ख्या बालबालिका रहेको पाइएको छ।

भारतले उपलब्ध गराएको राहत सामग्री भूकम्प प्रभावित क्षेत्रतर्फ पठाइयो

भारत सरकारबाट प्राप्त दुई ट्रक राहत सामग्री र सुरक्षाकर्मीसहितको टोली नेपालगञ्ज विमानस्थलबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमतर्फ पठाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्