१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

यी हुन् जाजरकोट भूकम्पबाट मृत्यु हुनेहरु (नामावलीसहित)

शुक्रबार राति गएको जाजरकोट भूकम्पबाट १५३ जनाको मृत्यु भएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशका अनुसार भूकम्पबाट जाजरकोटमा १०१ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो।

यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशले नै भूकम्पबाट जाजरकोटमा १०५ जनाको मृत्यु भएको जनाएको थियो। तर मृतकको नाम दाहोरिएकोले मृतकको संख्या १०५ बाट १०१ भएको मन्त्रालयले जनाएको छ।

जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। पहिलो भूकम्पपछि जाजरकोटमा परकम्प जाने क्रम जारी छ।

प्रकाशित: २० कार्तिक २०८० ०६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App