२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

जाजरकोट र रुकुम पश्चिमका घाइतेहरूको सूची (नामावलीसहित)

शुक्रवार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरूको विवरण नामावलीसहित सार्वजनिक भएको छ।  

शुक्रवार राति ११ः ४७ मा रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो।  

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार जाजरकोटमा मात्रै १३१ जना घाइते भएका छन् भने रुकुमपश्चिममा मात्रै १८९ जना घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।  

प्रकाशित: २० कार्तिक २०८० ०६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App