५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन: विवरण सङ्कलन जारी:

गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको सङ्ख्या यकिन भएको छ।

जाजरकोटमा आज बिहानसम्म ४६६ परकम्प

शुक्रवार राती जाजरकोटको रामीडाँडाँ केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्यूड भूकम्पको अहिलेसम्मका परकम्पको सङ्ख्या ४ सय ६६ पुगेको छ।

संकटमा एकताबद्ध राजनीतिक नेतृत्व

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर भूकम्प जाँदा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का गृह जिल्ला सुर्खेतमा थिए।

जाजरकोटमा बिहान ११ः३० सम्म ४४४ परकम्प गए

केन्द्रका अनुसार शुक्रवार गएको ६.४ रेक्टर स्केलको भूकम्प पछि निरन्तर त्यस क्षेत्रमा परकम्पहरु गइरहेका छन्।

जाजरकोट र रुकुम पश्चिमका घाइतेहरूको सूची (नामावलीसहित)

शुक्रवार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरूको विवरण नामावलीसहित सार्वजनिक भएको छ।

सबै ध्यान राहत र उद्धारमा केन्द्रित गर

क्षतिको जानकारी आउने क्रम जारी रहेकाले भूकम्पबाट मृत्यु हुने र घाइते हुनेको संख्या अझ बढ्न सक्नेछ । त्यति मात्र हैन, भूकम्पकै कारण हजारौँ घर भत्केका छन् भने घाइतेहरूलाई स्वास्थ्य संस्था लैजाने र उपचार गराउने क्रम पनि जारी छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्