भारतीय ट्रकको ठक्करबाट नेपाली युवतीको मृत्यु
पर्साको परवानीपुर नजिकै भारतीय नम्बरको लहरी ट्रकले ठक्कर दिँदा एक युवतीको गएराति मृत्यु भएको छ. दुईजना गम्भीर घाइते भएका छन्।
पर्साको परवानीपुर नजिकै भारतीय नम्बरको लहरी ट्रकले ठक्कर दिँदा एक युवतीको गएराति मृत्यु भएको छ. दुईजना गम्भीर घाइते भएका छन्।
उनका बहुप्रशंसित नाटकका पंक्ति–पंक्तिको उद्धरण हुनु स्वाभाविकै हो । तर अमेरिकी नाटककार अर्थर मिलर स्वयंले लेखेका अनगिन्ति अक्षरजस्तै अखवारमा उद्धृत उनको एउटा पंक्तिको पनि सहस्रौं पटक उद्धरण हुँदै आएको छ, आज पनि त्यो पंक्ति उत्तिकै सान्दर्भिक छ।
श्री संकट मोचन हुनमान मन्दिर सेवा समितिले संकट मोचन हनुमान धाम निर्माणको लागि आगामी वैशाख २४ गतेदेखि ३१ गतेसम्म श्री राष्ट्रिय संकटमोचन निवारण श्रीमद भागवत सप्ताह ज्ञानमहायज्ञ २०७३/०७४ गर्ने भएको छ।
दूधपाटीबाट काठमाडौं फर्कदै गरेको दुई मोटरसाइकललाई सल्लाघारीबाट दूधपाटी जाँदै गरेको मिनिट्रकले भक्तपुरको सल्लाघारीमा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
भारतको उत्तर प्रदेशमा विद्यालयको बस र एउटा ट्रक आपसमा ठोक्किदा बिहीबार कम्तीमा १५ जनाको मृत्युभएको छ ।
भौतिक पुर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले केही अतिवादी समूहले गर्दा तराई–मधेस र हिमाल,पहाडबीच दुरी बढेको बताएका छन्।
रामेछापको पकरबास गाविस– ६ ढुंगेल गाउँको उकालोमा बुधबार राति भएको मिनीट्रक दुर्घटनामा २ जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते बनेका छन। जिल्लामा बुधबार नै भएको दुइ सवारी दुर्घटनामा ४ को ज्यान गएको छ ।
पूर्व–पश्चिम राजमार्गको खरेन्द्रपुरमा सोमबार राति प्रहरीले १ सय ७१ वटा गोरु नियन्त्रणमा लिएको छ। इलाका प्रशासन कार्यालयको अगुवाइमा रहेको प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले राति १० बजेततिर आठवटा ट्रकमा लोड गरिएका गोरु नियन्त्रणमा लिएको हो।
बुढानिलकण्ठ नगरपालिका–१० गल्फुटारस्थित माइक्रो बसपार्कमा पार्किङ गरी राखेका २ वटा मिनीट्रकको ब्याट्री चोर्ने क्रममा काठमाडौं धापासी बस्ने २४ वर्षीय राजेन्द्र महर्जनलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ।
पृथ्वी राजमार्ग अन्र्तगत धादिङको वैरेनी–८ खेस्टे खोला नजिकै गय राति दुई वटा ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा मकवानपुर जिल्ला घर भएका २५ वर्षीय राम लामा रहेका छन् ।
पृथ्वी राजमार्ग अन्र्तगत धादिङको वैरेनी–८ खेस्टे खोला नजिकै गय राति दुई वटा ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा मकवानपुर जिल्ला घर भएका २५ वर्षीय राम लामा रहेका छन् ।
वीरगन्जमा बिहीबार राति करिब दश बजे आचानक चार राउण्ड गोली चल्यो। भारतको बिहारमा मदिरा किनबेच र सेवनमा सरकारले प्रतिबन्ध लगाएपछि मालबाहक गाडी र अरु सवारीसाधनमा आउनेहरु नेपाल पस्नसाथ पहिलो काम गर्छन्, मदिरा सेवन।
ट्रकको चक्काले च्यापेर गुल्मीको भुवाचिदीस्थित लौरेसिमलमा एक व्यक्तिको ज्यान गएको छ ।
मेची राजमार्ग अन्तर्गत जिल्लाको भारपामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार बिहान साढे चार बजे भारपा– ६ को गुराँसे भन्ने ठाँउमा झापाबाट सामाग्री लिएर ताप्लेजुङ गहिरेको ट्रक सडकबाट खस्दा चालक फिदिम नगरपालिका–३ का मन कुमार राईको मृत्यु भएको हो ।
'म अहिले आफूलाई यो देशको खलासी नै ठानेको छु र खलासीले जस्तै सबैलाई मिलाएर लैजान बल गरिरहेको छु, यसमा मलाइ तपाईं सबैको साथ चाहिएको छ,' प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार साझा यातायातका अपांगमैत्री नयाँ बसको उद्घाटन गर्दै भनेका शब्द हुन् यी।