१२ पुस २०८२ शनिबार
image/svg+xml

‘समावेशी नेपाल राजनीतिक आकांक्षा होइन, सामाजिक आवश्यकता हो’

उत्थानशील र समावेशी नेपाल निर्माणका लागि राजनीतिक स्थायित्व नै पूर्वशर्त भएको निष्कर्ष निकाल्दै ‘समावेशी र उत्थानशील नेपाल निर्माण सम्बन्धी बहस’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।

महिला र पुरुष दुवैलाई एचपिभी खोप दिने तयारीमा सिभिल अस्पताल

सिभिल सर्भिस अस्पतालले अब महिला र पुरुष दुवैलाई ह्युमन पेपिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप दिने भएको छ।

कांग्रेस कार्यसम्पादन समिति बैठक आज, यी हुन् एजेन्डा

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

संसद् पुनर्स्थापनाको पक्षमा बहुमत सांसद: ६८ जनाको पूरक रिटमा आज सर्वोच्चमा सुनुवाइ

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेस र अन्य साना दलका गरी ६८ सांसदले दायर गरेको पूरक रिटमा सर्वोच्च अदालतले आज सुनुवाइ गर्दैछ।

चलचित्र ‘गोबर गणेश’ को शीर्ष गीत सार्वजनिक

चलचित्र ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक भएको छ। ‘गोबर गणेश’ बोलको गीतमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को स्वर छ। शब्द तथा संगीत बाबुल गिरीको छ।

काठमाडौं महानगरमा सञ्चालनमा नआएका १०७ विद्यालय खारेजीको प्रक्रियामा

महानगरको शिक्षा विभागले सूचना जारी गर्दै भौतिक रूपमा सञ्चालनमा नआएका १ सय ७ वटा विद्यालयलाई १५ दिनभित्र महानगरमा सम्पर्क गर्न आग्रह गरेको छ।

विश्व इतिहासमा आज

विश्व इतिहासमा आजकै दिन सन् १८७७ डिसेम्बरमा २२ मा वैज्ञानिक थोमस अल्भा एडिसनले आफ्नो मौलिक आविष्कार फोनोग्राफ सार्वजनिक गरेका थिए।

म्याद थपेको थप्यै, पुल अधुरै: ३ वर्षको आयोजना ५ वर्षमा जम्मा ६५ प्रतिशत !

पाँचवर्ष बितिसक्दा पनि व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने मादीसेती नदीमाथिको मोटरेबल पुल निर्माण पूरा हुनसकेको छैन।

पदकविजेतालाई राखेपको बधाई

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पाँचौं एसियाली युथ पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी रेनु तामाङ र प्रशिक्षक कविराज नेगी लामालाई मंगलबार बधाई दिएको छ।

खण्डहर आश्रम, फुटेको शालिक: यसरी बित्यो सन्त नेताको जन्मजयन्ती

विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई अर्थात् किसुनजीको आश्रममा मङ्गलबार चहलपहल थिएन।

कांग्रेस-एमालेलाई नयाँ दल चुनौती

आगामी निर्वाचनमा पुराना दलको विकल्पमा खडा भएका नयाँ दलहरूले आपसमा सहकार्य गर्ने गरी संवाद थालेका छन्।

भिरालो जग्गामा सुन्तलाखेती, वार्षिक १६ लाख आम्दानी

अगुवा किसान दलबहादुर थापाले यसवर्ष रु १६ लाखको सुन्तला बिक्री गरेका छन्। अघिल्लो वर्ष रु १३ लाखको सुन्तला बिक्री गर्नुभएका उनले यस वर्ष रु तीन लाख बढी आम्दानी लिएको बताए।

ऊर्जा व्यापारमा निजी क्षेत्र उपेक्षित

विद्युत् व्यापार भन्नाले सरकारबाट लाइसेन्स प्राप्त गरी विद्युत् उत्पादन, प्रसारण र वितरण भन्ने बुझ्नुपर्छ।

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले यहाँ निर्माणाधीन घमी खोला पुलको भौतिक प्रगति ८० प्रतिशत पुगेको र चालु आर्थिक वर्षमै सक्नेगरी काम गरिरहेको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्