८ माघ २०८२ बिहीबार
image/svg+xml

समावेशी लोकतन्त्रका लागि उम्मेदवारी

मोरङको क्षेत्र नं ४ का अन्यतर्फका उम्मेदवार नुमा लिम्बुले समावेशी लोकतन्त्रका लागि आफूले उम्मेदवारी दिएको बताएकी छन्।

ओलीले आज दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नं ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्दै छन्।

स्थानीय तहलाई धोका दिएर संघीय संसद्काे यात्रामा

स्थानीय शासनविज्ञका अनुसार कार्यकाल पूरा नगरी बिचैमा राजीनामा दिएर हिँड्नु जनतालाई धोका दिनु हो, जनमतको अपमान हो।

काठमाडौं प्रशासनद्वारा हतियार बुझाउन अनुरोध

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सुरक्षा व्यवस्थालाई मध्यनजर गरी व्यक्तिगत रूपमा राखिएका इजाजतपत्र प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ।

यस वर्षको एसइई चैत १९ देखि २९ सम्म

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १० को अन्तिम परीक्षा अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १९ देखि २९ गतेसम्म देशभर एकैसाथ सञ्चालन गर्ने भएको छ।

सालको रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका रूखहरू सुकेका जस्ता देखिन्छन्।

मानव अधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ : परराष्ट्र सचिव राई

परराष्ट्र सचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन्।

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ।

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये यहाँ ८० प्रतिशत जिल्ला बाहिरका रहेका छन्।

मकवानपुरमा बोलेरो पिकअप दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोला पुल नजिक भिमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

चुनावमा महिला उम्मेदवार किन कम?

समाजमा कायम पितृसत्तात्मक सोच र संरक्षणवादी सिद्धान्तले पनि राजनीतिमा महिलालाई स्थापित हुन र अघि बढ्न अनेक छेकबार लगाएको सहायक प्रवक्ता जिसीको अनुभव छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्