४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बाफलको गार्मेन्टमा आगलागी शरीरको एक भाग जलेको अवस्थामा फेला

काठमाडौँको बाफलस्थित एक गार्मेन्टमा आगलागी हुँदा एक व्यक्तिको दाहिने खुटृाको पैतलाको भाग जलेको अवस्थामा फेला फेला परेको छ।

खानीखोलाको तीन जङ्गलमा आगलागी, सचेत रहन आग्रह

खानीखोला गाउँपालिकास्थित तीन जङ्गलमा गए रातिदेखि आगलागी भएको छ । धाप्ले सामुदायिक वन, साल्धारा र साल्मे सामुदायिक वनमा आगलागी भएको गाउँपालिकाले जनाएको छ।

पर्वतको जलजलामा भीषण आगलागी, बस्तीमा आगो पस्ने डरले गाँउलेहरु जागै बसे

पर्वतको जलजला गाउँपालिका–८ नाङलिवाङको जंगलमा भीषण आगलागी भएको छ। तीनदिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागी बस्तीमा पस्ने त्रासमा गाउँलेहरु रहेका छन्।

चितवनका ३३ स्थानमा आगलागी, छ जना घाइते

जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा छ जना घाइते भएका छन्। चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा भएको आगलागीमा परी उनीहरु घाइते भएका हुन्।

डढेलोमा परी एकको मृत्यु, दुई घाइते

जिल्लाको नरहरीनाथ गाउँपालिका -८ मा रहेको सालझारी सामुदायिक वनमा शनिबार आगालागी हुँदा एक जनाको मुत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सुनचाँदी पसलमा आगलागी

तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रे बजारमा सञ्चालित डुम्रे सुनचाँदी पसलमा आगलागी भएको छ। आइतबार राति ९ बजे पसलभित्र आगलागी भएको हो।

पोखराको पाल्पा भैरव फर्निचर उद्योगमा आगलागी हुँदा करोडौंको क्षति

पोखरा औद्योगिक क्षेत्रको पछाडीपट्टी रहेको पाल्पा भैरव फर्निचर उद्योगमा आगलागी भएको हो।

बैंक, डिपार्टमेन्टल स्टोर र रेस्टुरेन्ट सहितको भवनमा आगलागी (फोटो सहित)

पोखराको लेकसाईडस्थित लेकसाइड सेन्टर भवनमा भीषण आगलागी भएको छ। भवनमा बित्तीय संस्था, बैंकका एटिम लाउन्ज, सेलवेज डिपार्टमेन्टल स्टोर्स, टे«किङ सप र रेस्टुरेन्ट लगायतका छन्।

लेकसाईडस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्समा आगलागी

पोखराको लेकसाईडस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्समा आगलागी भएको छ। लेकसाईड हल्लनचोकस्थित सेलवेजको सेल्सबेरी शाखामा भीषण आगलागी भएको हो।

दोलखाको कटुवाचौर बजारमा आगलागी, ९ घर जलेर नष्ट

गएराति स्थानीय रुद्र बहादुर ओलीको घर नजिकै राखिएको परालको माचबाट सल्किएको आगोले दोलखाको सिंगटी सडक किनारामा रहेको कालिञ्चोक गाउँपालिका ९ सुन्द्रावतीमा पर्ने बजारका ९ घर नष्ट भएका हुन्।

जापानको अपार्टमेन्टमा आगलागी हुँदा चारको मृत्यु

जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आगलागीमा परेर कम्तीमा पनि चार जनाको ज्यान गएको छ।

आगलागीबाट लाखौँ मूल्य बराबरको क्षति

वडाध्यक्ष टेकबहादुर थापाका अनुसार आज बिहान करिब २ बजेतिर अचानक आगलागी हुँदा पसलका सम्पूर्ण सामान जलेर नष्ट भएको थियो। मुख्य बजारका ती ठाउँमा जुत्ता तथा कपडाका पसल रहेका थिए।

उदयपुरको मुर्कुचीमा गाई गोठ र घरमा आगलागी

जिल्लाको रौतामाई गाउँपालिका ७ मुर्कुची बजारस्थित शत्रुधन थापाको गाई गोठमा अचानक आगलागी भएको हो।

उत्तरी कम्बोडियाको होटलमा आगलागी हुँदा १९ को मृत्यु

उत्तरी कम्बोडियाको ब्यान्टी मेनाची प्रान्तमा रहेको एक होटलमा आगलागी भएको छ। सो आगलागीमा परेर कम्तीमा पनि १९ जनाको ज्यान गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्