४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आगलागीबाट मृत्यु

बागलुङमा आगलागीबाट एकजनाको मृत्यु भएको छ। गलकोट नगरपालिका–४ नुवाकोटस्थित रामबहादुर मल्लको ढुङ्गामाटोले बनेको गोठमा आगलागी हुँदा मानवीय क्षति भएको हो। मृतकको सनाखत हुन सकेको छैन।

गुडिरहेको बसमा आगलागी

सोमवार राति सवा २ बजेतिर शिवपुरी यातायात प्रालिको धनगाडीबाट काठमाण्डौ तर्फ गईरहेको बा ४ ख ८४८८ नम्बरको बसमा आगलागी भएको हो।

नाइटक्लबमा आगो लाग्दा सात जनाको मृत्यु

स्पेनको एउटा नाइटक्लबमा आइतवार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ।

आगलागीमा चार घर नष्ट

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ योगीनियास्थित दलित बस्तीमा आज बिहान आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन्।

इराक आगलागीमा मृत्यु हुनेकाे स‌ख्या ११४ पुग्याे, २ सय बढी घाइते

इराकको उत्तरी प्रान्त निनेभेको अल हम्दानिया शहरमा रहेको विवाह हलमा भएको आगलागीमा परी ११४ जनाको मृत्यु भएको छ।

फर्निचर पसलमा आगलागीले करोडौँको क्षति

रौतहटको गरुडामा एउटा फर्निचर पसलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । रौतहटको गरुडा नगरपालिका ४ गरुडा बजारस्थित अंशु ट्रेडर्समा आगलागी हुँदा फर्निचरका अनेकौँ सामग्रीका साथमा इलेक्ट्रोनिक सामग्रीहरू खरानी भएका छन्। आगलागीबाट साढे तीन करोडभन्दा बढीको क्षति भएको पसलका संचालक राम जनम साहले बताएका छन्।

विवाह कार्यक्रममा आगलागी हुँदा इराकमा सयजनाको मृत्यु

इराकमा एउटा वैवाहिक कार्यक्रम भइरहेको भवनमा आगलागी हुँदा कम्तीमा एक सयजनाको मृत्यु र एक सय ५० भन्दा बढी घाइते भएका छन्।

इराकमा वैवाहिक समारोहमा आगलागी हुँदा कम्तीमा १०० जनाको मृत्यु

उत्तरी इराकमा एउटा वैवाहिक समारोह भइरहेको भवनमा आगलागी हुँदा कम्तीमा १०० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेहुला र बेहुली पनि छन्।

मुगु आगलागीबाट ४ करोड भन्दा बढीको क्षति, २८ परिवार प्रभावित

सदरमुकाम गमगढीमा अवस्थित तल्लो बजारमा शुक्रबार राति भएको आगलागीबाट ४ करोडभन्दा बढीको भौतिक संरचना र धनमालको क्षति भएको पाइएको छ।

मुगु आगलागीमा नष्ट हुने घरको सङ्ख्या ८ पुग्यो, एकजना घाइते (अपडेट)

मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा भएको आगलागीमा ८ घर जलेर नष्ट भएका छन्।

केन्द्रीय कारागार नजिकको ट्रान्सफर्मरमा आगलागी

आज विहान साढे १० बजे तिर काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारको पर्खाल नजिकमा रहेको ट्रान्सफर्मरमा आगलागी भएको छ।

अज्ञात व्यक्तिद्धारा पार्किङ गरेको अटोमा आगलागी

जुम्लाको गुठिचौर गाउँपालिका –४ वालुमा पार्किङ गरि राखिएको अटोआगलागी भएको हो। वडा नम्बर ४ बालुमा पार्किङ गरिएको अटोमा अज्ञात व्यक्तिद्धारा आगलागी भएको प्रहरी चौकि धवलमुडीका इन्चार्ज जगत ऐरले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्