९ आश्विन २०८१ बुधबार
image/svg+xml

क्विन्टल सुन प्रकरण: गृहमन्त्रीले संसद्मा जवाफ दिने

क्विन्टल सुन प्रकरण प्रकरणबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा जवाफ दिने भएका छन्।

उच्चस्तरीय छानबिन समिति बनाए संसद्मा विरोध नगर्ने

सरकारले विमानस्थलमा सुन पक्राउ परेकोबारे उच्चस्तरीय छानबिन समिति गठन गर्ने प्रतिबद्धता गरेमा संसद्मा विरोध नगर्ने एमालेले अडान कायमै राखेका बेला सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाइएको छ।

के गर्ने?

विमानस्थलमा भन्सार, राजस्व, नेपाल प्रहरीलगायत ३५ भन्दा बढी निकाय सक्रिय छन्। तर यी सबै निकायको जानकारीबेगर सुन र अन्य वस्तु सहजै बाहिरिन्छ।

तनहुँमा २९ करोडको सुन्तला उत्पादन

तनहुँमा एक वर्षको अवधिमा २९ करोडको सुन्तला उत्पादन भएको छ। जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात भएको छ।

कस्तो रहला आजको मौसम ?

नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको मध्य प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ।

सुन तस्करी अनुसन्धान जिम्मा सिआइबीलाई

राजस्व अनुसन्धान विभागले करिब सय किलो सुन बरामद गरेको दुई साता बितिसक्दा पनि त्यसका वास्तविक मालिक को हुन् भन्ने पत्ता लगाउन सकेको छैन।

सुन तस्करी प्रकरणको छानबिन सिआइबिले गर्न सक्दैन: सांसद श्रेष्ठ

नेकपा(एमाले)का सांसद लिलानाथ श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन सिआइबिले गर्न नसक्ने बताएका छन्।

अवरुद्ध संसद खोलौँ, सुन तस्करी छानबिनमा सघाऔँः सांसद अधिकारी

जनता समाजवादी पार्टी,नेपालका सांसद प्रकाश अधिकारीले सुन तस्करी प्रकरणको छानबिनलाई सघाउन अवरुद्ध संसद खोल्नुपर्ने बताएका छन।

सरोज खनालको ‘बगान’ चौथो सातामा

सरोज खनालले निर्देशन गरेको चलचित्र बगान चौथो सातामा प्रदर्शन भइरहेको छ।पूर्ण पारिवारिक विधामा तयार पारिएको चलचित्रमा एकल आमाको कथालाई प्रमुख विषय बनाइएको छ।

प्रधानमन्त्रीकाे निर्देशन आइसक्यो,सुन प्रकरणको अनुसन्धान हामी गर्छौं: सिआइबी प्रमुख बज्राचार्य

राजस्व अनुसन्धान विभागले फाइल पठाउने बित्तिकै अनुसन्धान सुरु गर्ने एआइजी बज्राचार्यले जानकारी दिइन्।

सिआइबीले पनि सुन तस्करीको अनुसन्धान गर्न पाउने

राजश्व अनुसन्धान विभागले करिब एक क्विन्टल सुन तस्करी प्रकरणमा छानवीन गरिरहेको भएपनि संगठित अपराधको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान व्यूरोले जिम्मा पाउने भएको छ।

उच्चस्तरीय समिति गठन गर्न सरकारलाई बाध्य पार्ने रणनीतिमा एमाले

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी सरकारलाई समिति गठनका लागि कुनैपनि हालतमा बाध्य पार्ने बताउँछन्। ‘हामी उच्चस्तरीय समिति बनाउन सरकारलाई बाध्य पार्छौ’, उनले नागरिकन्यूजसँग भने।

प्रस्तावित ६ राजदूतको नाम सुनुवाइ समितिबाट अनुमोदन

सिंहदरबारमा बिहीबार बसेको संघीय संसद्को संसदीय सुनुवाइ समितिकाे बैठकले ६ जनाको राजदूतको सुनुवाइ गर्दै सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

सुन प्रकरणमा एमालेलाई सरकारको जवाफः समिति बनाउँदा अनुसन्धानमा प्रभाव पर्छ

सरकारले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउँदा भइरहेको अनुसन्धान प्रभावित हुने बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्