३ आश्विन २०८१ बिहीबार
image/svg+xml

मतदान स्थलको वर्गीकरण गरेर सुरक्षा रणनीति बनाउँदै प्रहरी

‘विभिन्न दलहरुले एकअर्कालाई स्वीकार नगर्दा झडप हुने सम्भावना उत्तिकै हुन्छ। भौगोलिक विकटताले गर्दा मतदान स्थलको संवेदनशीलतालाई हेरेर सुरक्षाकर्मी परिचालन हुनेछन्। विगतमा सबै जिल्लाको मतपत्र सदुरमुकाममा ल्याएर एकै ठाउँ मतगणना हुन्थ्यो। यस पटक आ–आफ्नै निर्वाचन क्षेत्रमा मतगणना हुने भएकोले पनि चुनौती बढेको छ।’

प्रहरी कार्यालयल विराटनगरद्वारा उत्कृष्ट कार्य गर्ने ३ जना प्रहरी पुरस्कृत

एक लाख धनराशिको ८औं ‘साधनादेवी प्रहरी पराक्रम पुरस्कार’ बाट २ जना प्रहरी पुरस्कृत भएका हुन्। पुरस्कृत हुनेमा प्रहरी सहायक निरीक्षक भक्तबहादुर बिष्ट र प्रहरी हवल्दार हुमेन्द्रप्रसाद यादव रहेका छन्।

मधेस सवारी दुर्घटनाः दुई महिनामा ६३ जनाको मृत्यु

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी सुमनकुमार तिमल्सिनाका अनुसार प्रदेशमा गत साउन र भदौ महिनामा ८ हजार ९ सय ४४ वटा सवारी दुर्घटनामा ६३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ११ महिला र ४७ पुरुष तथा ५ जना बालबालिका रहेका छन्।

चाडपर्वमा सुरक्षाका लागि कर्णालीमा चार हजार प्रहरी

यसैबीच चाडपर्वको अवसरमा हुनसक्ने आपराधिक गतिविधिको सम्भावित शङ्कास्पद स्थानमा पहिचान गरी जाँच गरिने भएको छ। प्रदेश प्रहरीले जारी गरेको कार्ययोजनामा एक सय २५ नियमित क्युआरटी परिचालन गरिने छ भने ३१ स्थानमा नियमित चेक प्वाइन्ट राखिने छ।

पावर हाउसमा पुरिएर तीन जनाको मृत्यु

८० किलोवाटको भित्री खोला लघु जलविद्युत् आयोजना सञ्चालनमा आएदेखिनै गोरखबहादुरको परिवार त्यहाँ बस्दै आएको थियो।

राज्य व्यवस्था समितिबाट नेपाल प्रहरी र प्रदेश प्रहरी संशोधन विधेयक पारित

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक समितिबाट पास गरेको छ।

मधेस विपद्का घटना: ११ महिनामा ५०१ जनाको मृत्यु

मधेस प्रदेशका विभिन्न जिल्लामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विपद्का घटनामा परेर ५०१ जनाको मृत्यु भएको छ।

उदयपुरका युवालाई ठग्ने गोर्खाली विराटनगरबाट पक्राउ

प्रदेश प्रहरी प्रवक्ता एसपी नवीनराज राईका अनुसार अर्यालले दनुवारद्वयबाट १ लाख ७३ हजार रकम ठगी गरेको उजुरी परेको छ। उनले अन्य युवालाई पनि यसरी ठगेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

चितुवाको छालासहित चार पक्राउ

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोली र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले शुक्रबार राति साढे एक बजेतिर बड्डीचौरको प्रेम होटलबाट पक्राउ गरेको हो।

प्रदेश १ मा वर्षाले ५१ जनाको मृत्यु

प्रदेश प्रहरी कार्यालयका अनुसार पाँचथरमा २२ जनाको मृत्यु भएको छ। जसमा मिक्लाजुङ–५ स्थित चिसापानी गाउँका ११ जनको मृत्यु भएको हो।

कर्णालीमा चाडपर्व सुरक्षा योजनामा प्रहरी परिचालन

महत्वपूर्ण सरकारी कार्यालय तथा प्रतिष्ठान, मठमन्दिरमा सुरक्षा व्यवस्था गरिएको जनाउँदै उनले खाद्यान्नलगायतका अत्यावश्यक वस्तुमा कृत्रिम अभाव हुन नदिन अनुगमन गरी सहज आपूर्तिको व्यवस्था गर्ने योजना अघि बढेको बताए।

चाडपर्व विशेष सुरक्षा योजना लागू

धेरै भीडभाड हुने स्थान, बैंक तथा वित्तीय र आर्थिक कारोबार हुने स्थान, धार्मिक स्थल, पर्यटकीय स्थललगायतका आपराधिक क्रियाकलाप हुन सक्ने स्थानको पहिचान गरी सुरक्षाकर्मी परिचालन गरेको डिआइजी बिसीले बताए।

‘प्रहरी शासक होइन सेवक बन्नुपर्छ ’

प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरमा सञ्चालित ‘प्रहरी जवान आधारभूत तालिम’मा एक सय ३३ महिला सहित ६ सय ७१ दीक्षित भएका छन्।

ट्याङकरमा लुकाइ राखेको २१८ किलो गाँजासहित चालक-सहचालक पकाउ

जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकस्थित रामरहिम ग्यारेजमा ना ४ ख २९७९ नम्बरको ट्याङकरमा लुकाई राखेको अवैध लागूऔषध गाँजासहित चालक र सहचालक पक्राउ परेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

मोबाइल पड्किँदा किशोरीको मृत्यु

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्