२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

काठमाडौंमा भूकम्पको धक्का महसुस

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ। उक्त भूकम्प ३.५ म्याग्नेच्युडको थियो।

८ हजार ३३७ लाभग्राहीले निजी आवास अनुदान वापत तेश्रो किस्ता बुझे

२०७२ साल बैसाख १२ गते गएको भूकम्पपछिको पुनर्निर्माणका क्रममा २४२ लाभग्राहीले पहिलो किस्ता, ६५२ लाभग्राहीले दोश्रो किस्ता र ७१० लाभग्राहीले तेश्रो किस्ता लिएका छैनन्।

भूकम्पपीडितले आवास अनुदान कात्तिकसम्म लिइसक्नुपर्ने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको बैठकले विविध कारणवश हालसम्म अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीलाई कात्तिक मसान्तभित्र तेस्रो किस्ता लिने गरी घर पुनर्निर्माण गर्न अनुरोध गरेको छ।

भूकम्पले एकसय घरमा क्षति, सातजना घाईते

बुधबार बिहान सबेरै गएको भूकम्पबाट लम्जुङमा मात्र झन्डै एकसय घरमा क्षति पुगेको छ । भूकम्पले घर भत्किँदा थिचिएर लम्जुङमा ६ र कास्कीमा एक गरि सातजना घाइते भएको प्रहरीले बताएको छ ।

लमजुङमा फेरि ५.३ म्याग्निच्युडको भूकम्प, काठमाडौंमा पनि धक्का महसुस

बिहान ८ बजेर २६ मिनेटमा लमजुङको भुलभुले केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पले लम्जुङमा सात वटा घर भत्किए, तीनजना घाइते

एकाबिहानै भूकम्प जाँदा लम्जुङमा सात वटा घर भत्केका छन् । भूकम्पले घर भत्किँदा चोट लागेर तीनजना गाउँले घाइते भएका छन्।

काठमाडौंमा ५.८ म्याग्नेच्युडको भूकम्पकाे धक्का महसुस

आज बिहानै काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ केन्द्र बनाएर ५.८ म्याग्नेच्युडको भूम्कम्प गएको छ।

गुगलले भूकम्पको पूर्व सूचना दिने प्रणाली उपलब्ध गराउँदै

तार विहिन प्रणालीमार्फत् एन्ड्रोएड मोवाइल फोनमा भूकम्पसम्वन्धी पूर्व सूचना प्राप्त गर्न सकिने व्यवस्था गरिएको कम्पनीका अधिकारीहरूले जानकारी दिएका छन्। विश्वव्यापी बनाउन सकिने यस प्रणाली प्रभावकारी हुने र विश्वभरी नै माग बढ्ने उनीहरूले विश्वास व्यक्त गरेका छन्।

भारतको आसाममा शक्तिशाली भूकम्प

अमेरिकी भूगर्भ सर्भेका अनुसार आसाम र भूटानको सीमावर्ती पहाडी भागलाई केन्द्रविन्दु बनाएर ६.० म्याग्नीच्यूडको भूकम्प गएको छ। तर भूकम्पको धक्का र परकम्प सयौं किलोमिटर टाढासम्म अनुभव गरिएको थियो।

भूकम्पीय आवास निर्माणको काम ९५ प्रतिशत सम्पन्न

पुःननिर्माणतर्फ ९ हजार ३१० र प्रवलीकरणतर्फ ९७१ गरी १० हजार २ सय ८१ लाभग्राही पहिचान गरिएकामा ९५.८५ प्रतिशतले पहिलो किस्ता, ९०.२४ प्रतिशतले दोश्रो किस्ता र ७८.९९ प्रतिशत लाभग्राहीले तेश्रो किस्ता अनुदान लिएको राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार) को कार्यालय खोटाङले जनाएको छ।

अझै चर्किएकै घरमा भूकम्प पीडित

भक्तपुरको गहिटीकी सरस्वती सिंख्वालको घर २०७२ साल बैशाख १२ गतेको भूकम्पले क्षतविक्षत भएको ६ वर्ष बित्यो, तर अहिलेसम्म पनि उनी बस्दै आएको घर पुनर्निर्माण हुन सकेको छैन। यही कारण भूकम्पले चर्काएकै जीर्ण घरमा टाउको लुकाउन बाध्य छिन्, उनी र उनको ५ सदस्यीय परिवार ।

आज गोरखा भूकम्पको छैटौँ स्मृति दिवस मनाइँदै

विसं २०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो। उक्त भूकम्पले आठ हजार ९ सय ७९ जनाको निधन भएको थियो भने २२ हजार ३ सय ९ घाइते भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्