coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौंमा शुक्रबार विहान भूकम्पको धक्का महसुस गरिएको छ। विहान सात बजेर पाँच मिनेट जाँदा भुकम्पको धक्का महसुस भएको हो।  

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ। उक्त भूकम्प ३.५ म्याग्नेच्युडको थियो।

प्रकाशित: ८ श्रावण २०७८ ०१:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App