५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

पक्राउबारे राजेशपायल भन्छन्: ‘६ जना मान्छे लान चारवटा भ्यान ल्याउनुपर्ने थिएन्’

उनले आफूले मदिरा सेवन नगरेको तर साथिहरुले सेवन गरी होहल्ला गरेको भने स्वीकारेका छन्। राति आफूहरुलाई प्रहरीले पक्राउ गरेको शैलीप्रति भने उनले आपत्ति जनाएका छन्।

गायक राजेशपायलसहित अन्य तीनलाई 'सम्झाई बुझाइ' गरेर छोड्यो प्रहरीले

मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका गायक राजेशपायल राई सहित अन्य तीन जनालाई प्रहरीले सम्झाई बुझाइ गरी छोडेकाे छ।

अरिजित सिंहको कन्सर्टपछि के भन्छन् नेपाली कलाकार ?

नाम चलेका नेपाली गायक-गायिकाले सामाजिक सञ्जालमार्फत अरिजित सिंहको कन्सर्ट लक्षित टिप्पणी राखिरहेका छन्।

राजेश पायलको प्रश्न: अरिजित र रणवीरले जस्तो हामीले गरेको भए माफी पाउथ्यौँ कि नाइँ ?

राईले अरिजित सिंहले जस्तो अन्य देशको झन्डा काँधमा राखेमा वा रणवीर कपूरले जसरी खुट्टा छोएर आशीर्वाद मागेमा नेपाली कलाकारले माफी पाउथ्यौँ कि नाई भन्दै प्रश्न गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्