निराशा बढ्यो भनेर संघीय व्यवस्थामाथि दोष थोपार्नु हुँदैन: निधि (अन्तर्वार्ता)
नेपाली कांग्रेसका पूर्वउपसभापति निधिले परिवर्तित समयको पदचाप पछ्याउँदै परिवर्तनकारी शक्तिहरूले राजनीतिक परिवर्तनलाई जनताको जीवनसँग जोड्न लाग्नुपर्ने भनाइ राखे।
नेपाली कांग्रेसका पूर्वउपसभापति निधिले परिवर्तित समयको पदचाप पछ्याउँदै परिवर्तनकारी शक्तिहरूले राजनीतिक परिवर्तनलाई जनताको जीवनसँग जोड्न लाग्नुपर्ने भनाइ राखे।
सभामुख देवराज घिमिरेले संघीय व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको बताएका छन।
पुस २६ को संसद्मा जम्मै सदस्यले जब प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिए, त्यसपछि उक्त प्रतिनिधिसभा राष्ट्रिय पञ्चायतमा रूपान्तरण हुन गयो।
महानगर दिवसमा पुरस्कृतहरूलाई बधाई दिने क्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीय तहमा आफूहरू निर्वाचित भएर आइसकेपछि काठमाडौंको सांस्कृतिक पहिचान कायम हुने गरी धेरै काम गरेको जानकारी दिए।