६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

लोकतन्त्रको विकल्प लोकतन्त्र

१६१६ सालमा गोरखाका राजा द्रव्य शाहले शासन गरेदेखि वर्तमान गणतान्त्रिक शासन व्यवस्थाका तृतीय राष्ट्रपति रामचन्द्र पौडेलसम्म आइपुग्दा नेपालमा राजनीतिक घटना/परिघटनाहरूले प्रशस्त ठाउँ पाए ।

सुनकाण्डमा राजनीतिकर्मीलाई ‘सुनपानी’

पटकपटक गरी ब्रेक सुमा ३६० किलो ७७८ ग्राम तस्करीको सुन राखेर ल्याइएको निष्कर्ष निकालेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा राजनीतिक दलका नेतालाई भने ‘सुनपानी’ छर्केको छ।

न्यायाधीशको संयोजकत्वमा सुनकाण्ड छानबिन गरिने

प्रतिनिधिसभाको बैठक मंगलबार बस्ने तयारी हुँदाहुँदै अन्तिममा स्थगित भएको छ। सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सोमबार राती सर्वदलीय बैठकमा सहमति भए पनि त्यसको मस्यौदा बनिसकेको छैन।

संसद् विघटन गर्नेले नै चल्न दिएनन्’

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार भ्रष्टाचारविरुद्ध सक्रिय भएर लागे पनि संविधानलाई अल्मल्याउने (डिरेल) गतिविधि भइरहेको बताएका छन्।

न्यायमा गम्भीर द्वन्द्व

विराटनगरको चर्चित सुनकाण्ड अहिले सर्वाेच्च अदालतमा लामो समयदेखि बहस क्रममा छ। न्यायाधीशहरू समेत कारबाहीमा परेको सो मुद्दामा मुछिएका व्यक्तिहरूको हकमा सर्वाेच्चबाट के होला भन्ने विषयमा धेरैको चासो छ। १ सय ६० वर्षदेखि प्रचलनमा रहेको मुलुकी ऐन विस्थापन गर्दै जारी भएको मुलुकी देवानी र फौजदारी संहिताले १ वर्षको प्रयोगात्मक समयावधि पार नगर्दै मुलुकमा थुनासम्बन्धी कानुनमा कठोर नीति अनपाइएको अवस्थामा सुनकाण्ड मुद्दाको थुनछेक आदेशमा पुनर्विचारका लागि सर्वाेच्चमा बहस भइरहेको छ।

सुनकाण्ड मुद्दामा न्यायाधीश बर्खास्त

यसअघि असार ३ मा बसेको न्याय परिषद् बैठकले तीनजना न्यायाधीशलाई स्पष्टिकरण सोध्ने, तीनजनालाई ध्यानाकर्षण गराउने र दुईजनालाई सफाइ दिने निर्णय गरेको थियो।

नाता कुटुम्बको अनुहार नहेरी कारबाही गर्छौं -सञ्चार मन्त्री (भिडियो)

‘सबैखाले भ्रष्टाचार रोक्न सरकारले कदम अघि बढाइसकेको छ, अब कारबाही गरेरै छोड्छौं।

सुनकाण्डमा पक्राउ एसएसपी खत्री धरौटीमा रिहा, भन्सार कर्मचारी थुनामा

साढे ३३ केजी सुन काण्डमा पक्राउ परेका एसएसपी श्याम खत्रीलाई काठमाडौं जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। साेही प्रकरणमा पक्राउ परेका मनोज श्रेष्ठ, सपन श्रेष्ठ, सुनिल श्रेष्ठ र राजेश शाक्यलाई जनही एक लाख रुपैयाँमा छोड्न अदालतले आदेश दिएको छ।

युएईमा प्रधानमन्त्रीले सुनकाण्ड सम्झिए

प्रधानमन्त्री पुष्पकमल दाहालले युएईमा कार्यरत नेपालीहरुसँग अन्तरक्रिया गरेका छन्।  वल्ड फ्युचर इनर्जि समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी हुन युएई आएका उनले नेपाली दुताबास युएईमा नेपालीहरुसँग अन्तरक्रिया गरेका हुन्।

सुनकाण्ड लेखा समितिमा

चौतीस किलो सुन बरामद प्रकरण लेखा समितिमा प्रवेश भएको छ। केही दिनअघि राजधानीको पिंगलास्थाननजिकैबाट ३४ किलो सुन बरामद भएको थियो। लेखा समितिले बुधवार गृहमन्त्री विमलेन्द्र निधिलाई बोलाएर त्यसबारे जानकारी लियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्