आर्थिक संकटमोचनको उपाय
बर्सेनि फेरिने आर्थिक नीतिले गर्दा निजी क्षेत्रको हौसला र लगानी घट्दो छ । पाँच लाखभन्दा बढी साना कम्पनीहरूका लागि बोलिदिने कोही देखिन्नन् ।
बर्सेनि फेरिने आर्थिक नीतिले गर्दा निजी क्षेत्रको हौसला र लगानी घट्दो छ । पाँच लाखभन्दा बढी साना कम्पनीहरूका लागि बोलिदिने कोही देखिन्नन् ।
यतिबेला मुलुक जाजरकोट र रुकुम पश्चिममा आएको भूकम्पका कारण भएको क्षतिबाट मर्माहत छ। धेरैको निधन तथा कतिपयको घाइते अवस्थाले ती दुई जिल्ला मात्र हैन, सिंगो देशलाई पीडा पुगेको छ।
मुलुक विपत्तिमा परेका बेला राज्यको करोडौँ रूपैयाँ खर्चेर विदेश भ्रमणमा निस्कनु सुहाउँदो नहुने भन्दै विभिन्न तहमा चासो व्यक्त गर्न थालिएको छ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजरायलमा हमासद्वारा मारिएका दश नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली प्रकट गर्दै उक्त घटनाको निन्दा गरेका छन्।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच अमेरिकी विदेश मन्त्रालयमा गए राति द्विपक्षीय भेटवार्ता भएको छ।
नेपालमा विद्युत् व्यापारका लागि झन्डै आधा दर्जन कम्पनी स्थापना भइसकेका छन् तर विद्युत् व्यापारका लागि खुलेका कम्पनीले स्वदेश तथा विदेशी मुलुकमा व्यापार गर्न भने पाइरहेका छैनन् ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीको सम्पत्तिको सीमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको बताएका छन्।
सीप मानिसको जिउन सक्ने पहिलो आधार हो। सीप भए केही न केही उद्यम गरेर जीवनयापन चलाउन सम्भव बन्छ। आफ्नो सीप तथा क्षमताले स्वदेश तथा विदेशमा राम्रो तलब लिएर काम गर्न सक्ने वातावरण पनि तयार हुन्छ।
हिन्दुहरूको विशेष चाड बडादसैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै विदेशी पर्यटकले सौराहाको होटल सपना भिलेजमा टीका र जमरा थाप्दै दसैँ मनाएका हुन्।
चीनका विदेशमन्त्री वाङ यीले यसै साताको अन्त्यमा वासिङ्टन डिसीको भ्रमण गर्न सक्ने अपेक्षा गरिएको वरिष्ठ अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले बताएको छ।
म्याग्दीको बेनी बजारमा व्यवसाय गर्दै आएका जलजला गाउँपालिका–७ का खेम केसी छोरा बुहारीसँग दसैँ र तिहार मनाउनका लागि शनिबार श्रीमतीसहित अष्ट्रेलिया गए।
अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले राष्ट्रपति बाइडन भोलि इजरायल भ्रमणमा जाने बताएका छन्।
नेपाली नागरिकले विदेशमा गरेको विवाह वा सम्बन्ध विच्छेदले पनि नेपालमा मान्यता पाउँछ। विदेशमा रहँदा कुनै नेपाली नागरिक वा विदेशी नागरिकसँग विवाह गर्न सकिन्छ।
नेपाल–श्रीलङ्काको विदेशमन्त्रीस्तरीय संयुक्त बैठक काठमाडौँमा हुने भएको छ। आगामी डिसेम्बर २१ र २२ अर्थात् पुस ५ र ६ गतेका लागि बैठक तय भएको हो।
सुरक्षा निकायका प्रमुखहरू धमाधम विदेश भ्रमणमा निस्केका छन् । पाँच दिनको अन्तरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरू विदेश भ्रमणमा निस्किएका हुन् ।