विश्वकपमा निष्पक्षतामाथि बहस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोबीच भएको टेलिफोन संवादपछि आएको निर्णयले अन्तर्राष्ट्रिय फुटबल वृत्तमा गम्भीर प्रश्न उठाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोबीच भएको टेलिफोन संवादपछि आएको निर्णयले अन्तर्राष्ट्रिय फुटबल वृत्तमा गम्भीर प्रश्न उठाएको छ।
ज्यानको बाजी लगाएर संकलन गरिएको त्यही कालो पदार्थले यस वर्ष मात्रै उनलाई १० लाख ८ हजार रुपैयाँ आम्दानी गराइदियो।
विगत दुई सातादेखि माइतीघर मण्डलामा जारी दृष्टिविहीन समुदायको धर्ना कार्यक्रम सरकारसँग भएको वार्तापछि स्थगित भएको छ।
चीनको हुबेई प्रान्तको आँधी–बेहरीका कारण ११ जनाको मृत्यु भएको छ।
बालपोषण भत्तामा गरिएको यस वृद्धिबाट बालबालिकाको पोषण अवस्थामा सुधार आउनुका साथै कुपोषण न्यूनीकरण, बालअधिकारको संरक्षण तथा बालमैत्री सामाजिक सुरक्षा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
पुरातत्व विभागले सांस्कृतिक एवं पुरातात्विक सम्पदाको गैरकानुनी रूपले हुने निकासी रोकथामका लागि दुईदिने चेतनामूलक अभिमुखीकरण सुरु गरेको छ।
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक असार २५ गते बिहान बस्ने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को पूरकअर्थात् ग्रेडवृद्धि परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सृजना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्।
भोजपुरको अरुण गाउँपालिका–३९ वर्षीय तामाङलाई विभिन्न स्थानका अव्यवस्थित बसोबासीलाई अस्थायी रूपमा राख्न कीर्तिपुरमा स्थापना गरिएको होल्डिङ सेन्टरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।
जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही भूभागमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ।
चालु आर्थिक वर्षको नौ महिनामा बागमती प्रदेशमा घरजग्गाको कारोबार ३३.०१ प्रतिशतले वृद्धि भएको छ।
नेपाल सरकार र एडीबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने सन्दर्भमा प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्डाबीच भएको यस शिष्टाचार भेटमा दुवै पक्षले पारस्परिक सहकार्यप्रति प्रतिबद्धता व्यक्त गरेका छन्।
गौरस्थित एक होटलमा २१ वर्षीया युवतीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा एक नेपालीसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन्।
गाउँघरका बाटो-बाटो पुगेर सुन सफा गर्ने बहानामा ठग्दै हिँड्ने भारतीय नागरिक प्रहरी फन्दामा परेका छन्।