पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पश्चिमबाट सुरु भएको वर्षा बिस्तारै पूर्वतार्फ सर्दै गएको हो।
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पश्चिमबाट सुरु भएको वर्षा बिस्तारै पूर्वतार्फ सर्दै गएको हो।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठित कार्की आयोगको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी अभियन्ताहरू आज सडकमा उत्रिने भएका छन्।
प्रवक्ता मनिष झाले पार्टी कार्यालय परिसरमा पत्रकारहरुसँग कुरा गर्दै समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्नेहरुको नामावली आज निर्वाचन आयोगमा बुझाउने जानकारी दिए।
सीमित स्थानीय रोजगारी अवसर शून्य प्राय: औद्योगिक विकास र खडेरीका कारण कृषि उत्पादनको सीमितताका कारण वैदेशिक रोजगारी ग्रामीण परिवारका लागि महत्वपूर्ण आयस्रोत बनेको एक अनुसन्धानले देखाएको छ।
महोत्तरीको रामगोपालपुर नगरपालिका–८ बाट नेपाल प्रहरीले १०९ किलोग्राम गाँजासहित एक भारतीय नम्बर प्लेटको कारलाई नियन्त्रणमा लिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेट खुला र सुरक्षित राख्न युद्धपोत पठाउने बताएका छन्।
गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका घाइतेको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ।
भारतका लोकप्रिय भ्वाइस आर्टिष्ट अमित डिओंडी काठमाडौं आएका छन्।
रमेश विकल साहित्य प्रतिष्ठानको सहकार्यमा कथा यात्रा समूहले आख्यान मञ्जिरा शीर्षकमा वरिष्ठ कथाकार रमेश विकलका चार पुस्ताको कथामाथि विमर्श गरेको छ।
‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ नाराका साथ आजदेखि ‘वन डढेलो व्यवस्थापन सप्ताह’ सुरु भएको छ।
सहिद लखन गाउँपालिका–३ कान्टारमा शनिबार भएको यात्रुवाहक माइक्रोबस दुर्घटनाको मृतकको पहिचान खुलेको छ।
हरिनगर गाउँपालिका–१ मा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २५ वर्षीय दीपक दास रहेका छन्।
इरानी विदेशमन्त्री अब्बास अराघचीले एक अमेरिकी सञ्चार संस्थासँगको अन्तर्वार्तामा होर्मुज स्ट्रेट पूर्ण रूपमा बन्द नभएको बताएका छन्।
राप्ती साहित्य परिषद् जिल्ला शाखाको दाङले सतहत्तराैं छन्द सङ्गम कार्यक्रम घोराहीमा सम्पन्न गरेको छ।