इन्जुरी समयमा फेरि चिप्लियो चितवन
बुटवल लुम्बिनी एफसीविरुद्ध जितको संघारमा पुगेको चितवन समालिन सकेन र इन्जुरी समयमा गोल बेहोर्दै १–१ नतिजा सामना गर्न बाध्य भयो।
बुटवल लुम्बिनी एफसीविरुद्ध जितको संघारमा पुगेको चितवन समालिन सकेन र इन्जुरी समयमा गोल बेहोर्दै १–१ नतिजा सामना गर्न बाध्य भयो।
इन्जुरी समयमा अग्रता जोगाउन नसक्दा एफसी चितवनले जारी नेपाल सुपर लिग(एनएसल) को दोस्रो सिजनमा बिहीबार शीर्ष चारभित्र प्रवेश गर्ने अवसर गुमाएको छ
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज एफसी चितवन र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ।
दोस्रो हाफमा आयुष घलानको मैदान प्रवेशसँगै पोखरा खेलमा हाबी भयो र सुरुमा नै गोल गर्दै जित निकाल्यो।
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज पोखरा थन्डर्स र सर्पोटिङ्ग इलाम एफसीबीच खेल हुँदैछ।
यो बराबरीले शीर्ष स्थानको होडमा रहेको ललितपुरलाई ठूलो धक्का लागेको छ। चार खेलबाट ललितपुर एक जित र तीन बराबरीका साथ ६ अंकसहित दोस्रो स्थानमा छ।
नेपाल सुपर लिग अन्तर्गत ललितपुर सिटी एफसी र वीरगञ्ज युनाइटेडबीचको खेल बराबरीमा सकिएको छ।
नेपाल सुपर लिग अन्तर्गत आज ललितपुर सिटी एफसी र वीरगञ्ज युनाइटेडबीच खेल हुँदैछ।
दशरथ रङ्गशालामा हुने यी दुई टोलीबीचको खेल साँझ ५ बजे सुरु हुनेछ।
बुटवलले सुरुआती अग्रता लिए पनि स्पोर्टिङ इलामले गोल फर्काउँदै बराबरीको स्थितिमा ल्यायो। तर, कप्तान एरिक विष्टको उत्कृष्ट फ्रिकिक गोलबाट बुटवल लुम्बिनीले पुनः अग्रता लियो।
एफसी बुटवल लुम्बिनीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ।
नयाँ टोली इलाम लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने बुटवल लुम्बिनी पहिलो जितको खोजीमा मैदान उत्रने छ।
नेपाली राष्ट्रिय टोलीका भरपर्दा डिफेन्डर अनन्त तामाङको कप्तानीमा रहेको ललितपुर सिटीले तीन खेलमा गरेर दुई सय ३८ मिनेटसम्म गोल गर्न सकेको छैन। पहिलो खेलमा अनन्तले नै ३२औं मिनेटमा ललितपुरका लागि दोस्रो गोल गरेका थिए। त्यसयता ललितपुर गोलविहीन छ।
त्रिपुरेश्वरस्थीत दशरथ रङ्गशालामा आज साँझ सम्पन्न खेलमा चितवन एफसीले वीरगन्ज युनाइटेडलाई २- १ गोलबाट हराउँदै महत्त्वपूर्ण ३ अंक प्राप्त गरेको हो।
त्रिपुरेश्वरस्थीत दशरथ रङ्गशालामा साँझ ५ः ३० बजे देखि भईरहेको यी दुई विचको खेलमा मध्यान्तरसम्म चितवन एफसीले १ -० गोलको अग्रता लिएको छ ।