२३ भाद्र २०८१ आइतबार
image/svg+xml

भारतको उपहार ‘मुर्रा’ राँगा तीन वटै पशु प्रजनन कार्यालय पुगे

राँगा तीन वटै स्थानका पशु प्रजनन कार्यालयमा पुगिसकेकाले अब उनीहरुलाई केही दिन देखी तालिम दिइने पशु चिकित्सकले बताएका छन्। तालिम पश्चात् उनीहरुको वीर्य संकलन गरिनेछ। भैँसीको कृत्रिम गर्भाधानमा प्रयोग गरिनेछ।

बिल भरपाई नमिल्दा नाकामै रोकियो भारतबाट ल्याइएको ‘मुर्रा’ राँगा

भारतबाट बिहीबार दिउँसो रुपैडिहा नाका हुँदै नेपाल ल्याउन लागिएको १५ वटा ‘मुर्रा’ राँगा सिमामा नै रोकिएको छ।

रुपेडिहा नाकाबाट ल्याइँदै प्रधानमन्त्रीको भारत भ्रमणका उपहार ‘मुर्रा’ राँगा

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दिने भनिएका उपहारमध्येको एक १५ वटा ‘मुर्रा’ राँगा बिहीवार दिउँसो रुपेडिहा नाका हुँदै नेपाल ल्याउन लागिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्