१० मंसिर २०८१ सोमबार
image/svg+xml

टिकटकमा ‘भाइरल आमा’

‘आमा ! तपाइँकाे नाच त भाइरल भएको छ भन्छन्, धेरै ठाउँबाट फोन पनि आउँछ, गाउँघरमा पनि भेट्ने नानीबाबुले त्यसै भन्छन्,’ उनले भनिन्। तिवारी आफू सामाजिक सञ्जाल चलाउन जान्दिनन्। तर पनि उनलाई आफू सञ्जालमा भाइरल भएको, धेरैले नाच मन पराइदिएको भन्ने सुन्दा खुसी लागेको बताउँछिन्।

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ।

टिकटकलाई सात लाख ५० हजार युरो जरिवाना

‘टिकटकको व्यवस्थापनले गोपनीयतासम्बन्धी सूचना डच भाषामा नदिएकोले उनीहरूको व्यक्तिगत तथ्यांक कसरी एपले संकलन गर्छ भन्ने आवश्यक जानकारी नपाएको देखिएको छ,’ डिपिएद्वारा जारी विज्ञप्तिमा उल्लेख छ,

भक्तपुरको भाइरल प्लानिङ : बन्यो घुमघामको गन्तव्य

प्लानिङलाई नगरपालिकाकै नमूना प्लानिङ भएको दाबी गर्दै अहिले नगरपालिकाले सो प्लानिङलाई नै व्यवस्थित आवास योजनाभित्र समावेश गर्ने तयारी गरिहेको बताए।उनले सो प्लानिङबाट आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकालाई १ करोड ९२ लाख राजस्व तिरेको पनि बताए।

टिकटक च्यालेन्जका उत्कृष्टले नगद र मोबाइल पाउने

दीपक शर्माको शब्द र संगीत रहेको गीतमा सोनासँगै सुगम पोखरेलको स्वर छ। विज्ञापन एजेन्सी फुल सर्कलकी सिइओ समेत रहेकी सोनाले ‘मेरो माया’ एल्बम अन्तर्गतको सिंगल गीत सार्वजनिक गरेकी हुन्।

बौद्धनाथ क्षेत्रमा टिकटक खिच्न निषेध

विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ क्षेत्रमा सामाजिक सञ्जाल टिकटक भिडियो खिच्न निषेध गरिएको छ । श्री बौद्धनाथ क्षेत्र विकास समितिले सोमबारदेखि टिकटक भिडियो खिच्न निषेध गरेको हो ।

टिकटकमा भाइरल बन्यो ‘मनरुन्छ धुरुक्क’

तीन दिनदेखि यो गीतमा अभिनय गरेर भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल)मा भिडियो अपलोड गर्नेको संख्या बढेको छ। यही गीतमा मात्रै अभिनय गरेर टिकटकमा अपलोड हुन थालेपछि टिकटक प्रेमीका लागि गीत लोकप्रिय बनेको छ। सुदूरपश्चिमको ‘टिपिकल’ डेउडा गीतमा अभिनय गरेर भिडियो अपलोड गर्दा धेरै ‘भ्यूज’ बढ्न थालेपछि सामाजिक सञ्जालमा ‘मन रुन्छ धुरुक्क’ एल्बमका आठवटा टुक्का भाइरल बनेका हुन्।

परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने विद्यार्थीको परीक्षा रद्ध

कक्षा १२ को परीक्षामा सहभागी कालिका माबि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्ध गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। गएको मंसिरमा उनले परीक्षा दिएकै बेला टिकटक बनाएकाले उनको चालु खण्डको परीक्षा रद्द गरिएको हो।

टिकटकमाथि ट्रम्प प्रशासनले लगाएका प्रतिबन्धमाथि न्यायाधीशको अंकुश

अमेरिकी एक संघीय न्यायाधीशले भिडियो सेयरिङ प्लेटफर्म टिकटकमाथि ट्रम्प प्रशासनले लगाउन चाहेका प्रतिबन्धहरु हाललाई रोक्न आदेश दिएका छन्।

टिकटकमा महिलाविरुद्ध संवेदनशील भिडियो राख्ने क्रम बढेको भन्दै साइबर ब्युरोले दियो चेतावनी

ब्युरोले बुधबार सूचना जारी गरी त्यस्ता अमर्यादित, अशोभनीय, अश्लील र महिला तथा बालबालिकाको गोपनीयता एवं अधिकारीविरुद्धका भिडियो÷सामग्री बनाउने तथा प्रसारण गर्नेविरुद्ध कारबाही हुने चेतावनी दिएको हो।

महिलाले ‘अंग प्रदर्शन’ गर्न थालेकाे भन्दै पाकिस्तानले पनि लगायो टिकटकमा प्रतिबन्ध

चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशले प्रतिबन्ध लगाइसकेका छन्। शुक्रबारदेखि पाकिस्तानले पनि यसमा बन्देज लगाएको हो।

चर्चित चिनियाँ टिकटक स्टारको लाइभमै पेट्रोल छर्केर आगो लगाई हत्या

लाइभमा आएकी लामुको लाइभ स्क्रिन कालो भएको थियो भने लाइभ हेरिरहेका प्रयोगकर्ताले उनी चिच्याएको आवाज सुनेका थिए। ती महिला चिनियाँ संस्करणको टिकटक 'डोइन'मा चर्चित थिइन् जहाँ उनलाई लाखौंले पछ्याउने गरेका थिए।

टिकटक डाउनलोड गर्न रोक लगाउने ट्रम्पको आदेश रोकियो

अमेरिकी संघीय एक न्यायाधीशले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकप्रिय भिडियो सेयरङि एप्स टिकटक अमेरिकामा डाउनलोड गर्न रोक लगाउने एक विवादास्पद आदेशको कार्यान्वयनलाई रोकिदिएका छन्।

ओराकलले टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने सम्भावना

लोकप्रिय चिनियाँ भिडियो–सेयरिङ एप्लीकेसन टिकटकले आफ्नो अमेरिका व्यवसाय अमेरिकी कम्पनी ओराकललाई बिक्री गर्ने संकेत दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्