रुस-युक्रेन युद्धमा मारिएका नेपालीबारे संसदीय समितिको चासो
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले रुस-युक्रेन युद्धमा नेपालीले ज्यान गुमाएको विषयमा छलफल गर्ने तयारी गरेको छ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले रुस-युक्रेन युद्धमा नेपालीले ज्यान गुमाएको विषयमा छलफल गर्ने तयारी गरेको छ।
विधेयकमा असहमति रहेका विषयलाई टुंगोमा पुर्याउन उपसमितिले एक सातादेखि दैनिकजसो छलफल गरिरहेको छ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीको जन्ममिति कागजात माग गरेको छ।