पुस्तकालयकर्मी अधिकारीले ल्याए ‘अनुभूति र अभिव्यक्ति’ आत्मकथा
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका पूर्वप्रमुख इन्द्रप्रसाद अधिकारीले ‘अनुभूति र अभिव्यक्ति’ आत्मकथा प्रकाशनमा ल्याएका छन्।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका पूर्वप्रमुख इन्द्रप्रसाद अधिकारीले ‘अनुभूति र अभिव्यक्ति’ आत्मकथा प्रकाशनमा ल्याएका छन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले मानवता, मानवीय जिम्मेवारी र दीगो समाधानतर्फ सरकार गम्भीर बन्न आग्रह गरेका छन्।
निरन्तर मूल्यांकनको मूल दर्शन संरचनावाद र निर्माणात्मक मूल्यांकनमा आधारित छ।
उनी भन्छन्, ‘हामीले गाउँमा सिंहदरबार आयो भन्ने सुनेका हौं, तर रोजगारी आएन।’
आध्यात्मिकताको मूल उद्देश्य भनेको चेतनाको स्तर उकास्नु हो र यो यात्रा बाह्य परिवर्तनभन्दा बढी आन्तरिक रूपान्तरणसँग जोडिएको हुन्छ।
पत्रमा हालै सम्पन्न निर्वाचनमा नेपाली जनताले दिएको स्पष्ट जनादेशलाई स्मरण गराउँदै सरकारलाई पारदर्शी शासन, जवाफदेहिता र मानव अधिकार संरक्षणमा ठोस सुधार ल्याउन आग्रह गरिएको छ।
विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती युरोपेली मुलुक पोर्चुगलमा पनि मनाइएको छ।
सशस्त्र द्वन्द्वका बेला स्थापना भएको सशस्त्र प्रहरी बल आज नेपालको प्रमुख सुरक्षा निकाय बनेको छ।
बितेका २४ घण्टामा एक हजार ७२० सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आम जनात र भविष्य बोकेका बालबालिका राज्यको पहिलो प्राथमिकतामा पर्नैपर्ने बताएका छन्।
मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म रु १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको छ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ कालीगण्डकी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
फेब्रुअरी २८ मा युद्ध सुरु भएयता इरानमा कम्तीमा तीन हजार ३७५ जना र लेबनानमा दुई हजार ६०० भन्दा बढी मानिस मारिएका छन्। हालै तेहरान नजिकैको जान्जान सहरमा भएको बम विस्फोटमा १४ जना इरानी रिभोलुसनरी गार्डका सदस्यको मृत्यु भएको थियो।
नयाँ सरकार मात्रै होइन पुरानामै पनि थियो,रोसी खोलो बढेपछि नेपालीलाई जागिर खुल्छ।