७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्रीलाई धन्यवाद दिँदै राज्यव्यवस्था समितिको सुझाव :आवास निर्माणको काम तीव्र पारौ

रूकुम पश्चिम र जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि सरकारले उद्दार र उपचारमा लिएको अग्रसरताप्रति प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्