२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बागलुङ केन्द्रबिन्दु भएर तीनपटक भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति जिल्लाका विभिन्न स्थान केन्द्रबिन्दु भइ तीनपटक भूकम्प गएको हो।

डोटीका भूकम्पपीडितलाई काठमाडौँ महानगरपालिकाको सहयोग

काठमाडौँ महानगरपालिकाले डोटीमा भूकम्पबाट घर भत्केर विचल्लीमा परेका परिवारलाई रु १० लाख आर्थिक सहयोग गरेको हो।

धनकुटाको मूलघाट केन्द्रविन्दु भएर भूकम्प

धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो।

इन्डोनेसिया भूकम्पमा मर्ने २६८ पुगे

इन्डोनेसियाको जाभा द्वीपमा सोमबार गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या २६८ पुगेको छ।

भूकम्पका कारण इन्डोनेसियामा ४६ को मृत्यु, ७ सय घाइते

इन्डोनेसियाका पश्चिमी क्षेत्र जाभामा सोमबार आएको भूकम्पका कारण ४६ जनाको मृत्यु भएको राष्ट्रिय विपद एजेन्सीले जनाएको छ।

भूकम्पपीडितलाई भर

नेपालमा यसै पनि भूकम्पको उच्च जोखिम छ। निर्वाचनमा सबै व्यस्त रहेका बेला आएको भूकम्पले यस मुद्दालाई पनि बिर्सन नमिल्ने गरी झस्काएको छ।

बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर १३ मिनेट जाँदा ४.१ रेक्टरस्केलको भूकम्प गएको हो।

गएरातिको भूकम्पपछि सुदूरपश्चिममा दुई सय पराकम्प

'लगातार तीनपटक एकै स्थानमा केन्द्रविन्दु बनाएर तीन ठूला भूकम्प गएका छन्। तीबाहेक चार रेक्टर स्केलभन्दा मुनिका दुई सय पराकम्प गइसकेका छन्।'

भूकम्पमा परी ज्यान गुमाएकाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गए राति गएको भूकम्पमा परी डोटीमा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गरेका छन्।

डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु, एक दर्जनभन्दा बढी घाइते

जिल्लाको पूर्वीचौकी गाउँपालिका-३ को गैरा गाउँमा बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएसँगै एक दर्जनभन्दा बढी घाइते भएका छन्।

डोटीलाई केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प

मंगलबार राति ९ बजेर ७ मिनेट जाँदा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा भूकम्प महसुस

आइतबार बिहान ९ बजेर २६ मिनेटमा गएको चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको हो।

लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङको खुदी आसपास केन्द्रविन्दु बनाएर सोमबार राति ८ः४१ मा तिन दशमलव चार रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको स्थानीयवासीले बताएका छन्।

साउथ स्यान्डविच टापु क्षेत्रको पूर्वमा ६.८ म्याग्निच्युडको भूकम्प

बिहीबार बिहान ०३०३ जिएमटीमा दक्षिण स्यान्डविच टापु क्षेत्रको पूर्वमा ६.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्