२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सिन्धुपाल्चोकमा ७८ हजार घर पुनर्निर्माण

भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा निजी आवास निर्माण अन्तिम चरणमा पुगेको छ। भूकम्पपछिका चार वर्ष आठ महिनामा झन्डै ८७ प्रतिशत आवास पुनर्निर्माण भइसकेको छ।

पुनर्निर्माणकाे अन्तिम चरणमा सिन्धुपाल्चोक

बिनासकारी भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा निजी आवास निर्माण अन्तिम चरणमा पुगेको छ। भूकम्पपछिका चार वर्ष आठ महिनामा झण्डै ८७ प्रतिशत आवास पुनर्निर्माण सम्पन्न भएको हो।

'पुनःनिर्माण दिगो हुनुपर्छ'

गृहमन्त्री रामबहादुर थापाले भूकम्पपछिको पुनःनिर्माण दिगो हुनुपर्ने बताएका छन्। २२ औं भूकम्प सुरक्षा दिवसको अवसरमा बिहीबार भक्तपुरमा भएको मुख्य कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भूकम्पबाट सुरक्षित पूर्वाधार दिगो सुख र समृद्धिको आधार हुनुपर्ने बताए।

जब सुरक्षाकर्मीको टोली आएर, तत्कालै उद्धार गर्‍यो...

कोही चिच्याउँदै थिए, भने कसैले गुहार....गुहार भन्दै याचना गरिरहे। जब सुरक्षाकर्मी (सशस्त्र प्रहरी बल र नेपाली सेना) को टोली घटना स्थलमा आईपुग्यो। घरभित्र कराईरहेका ब्यक्तिलाई सुरक्षाकर्मीले तत्कालै उद्धार गरी बाहिर निकाले। ती घाईतेलाई रेडक्रसकर्मीले एम्बुलेन्समार्फत अस्पतालतर्फ पठाए।

भूकम्प सुरक्षा दिवस मनाईँदै

विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा बिहीबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ।

त्यो नब्बे सालको भूकम्प

प्रत्येक वर्ष माघ २ गतेलाई राष्ट्रिय भूकम्प दिवसका रूपमा मनाउने गरिएको छ। १९९० माघ २ गते सोमबारको महाभूकम्प भोग्ने व्यक्तिहरू अझै हाम्रो समाजमा छन्। त्यो भूकम्पका बारेमा बताउने जानकारहरूबाटै त्यसको भयाबह स्थितिबारे अहिलेसम्म चर्चा हुँदै आएको छ।

सहरका भूकम्पपीडित घर बनाउन असमर्थ

भूकम्प गएको चार वर्ष नाघिसक्दा पनि पाटनकारमेश महर्जन अहिले पनि चर्किएकै घरमा बस्छन्। भूकम्पको भूकम्पलगत्तै पुगेको इन्जिनियरको टोलीले गम्भीर क्षति भनी पुनःनिर्माणका लागि लाभग्राही सूचीमा उनको परिवारलाईराखेको थियो।

भूकम्प सुरक्षा दिवसको तयारी पूरा

आगामी माघ २ गते भक्तपुरमा हुने राष्ट्रिय भूकम्प सुरक्षा दिवसको तयारी पूरा भएको भक्तपुर नगरपालिकाले जनाएको छ।

भूकम्पले सिकाएको पाठ

महिलाले भान्छाको काम गर्दा पुरुष सरसफाइको काममा जुटेका हुन्छन्। खाना महिलाले मात्र पकाउँदैनन्, पुरुषले पनि पकाउँछन्। यो काम महिलाले गर्ने, त्यो काम पुरुषले गर्ने भन्ने छैन। त्यसैले पनि ह्योल्मो समुदाय अन्य समुदायको तुलनामा विशेष छ।

बेसहारा मानकुमारी थोत्रो टहराको बास, पाइनन् कसैको साथ

तीन वर्ष घामपानी थेगेको अस्थायी टहरा जीर्ण बन्दै गएको छ। चारैतिर पूराना जस्ताले बारिएको त्यहि थोत्रो टहरामा गजुरी गाउँपालिका वडा नं १ उज्यालो गाउँकी ६२ वर्षिया मानकुमारी सार्कीको हरेक रात बित्छ। प्वालैप्वालको जस्तापाताले न घाम छेक्छ न पानी। मुस्किलले बर्खा र हिउँदको सामना गर्दै आइरहेकी उनी बेसहारा छिन्। चार सन्तानकी आमा उनी २० वर्षदेखि सन्तानसँग अलग छिन्।

ट्रम्पद्वारा संकटकालको घोषण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुएर्टो रिकोमा संकटकालको घोषणा गरेका छन्। अमेरिकी टापु पुएर्टो रिकोमा बुधबार शक्तिशाली भूकम्प आएकाले राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरिएको आदेश जारी गरेका हुन्।

भूकम्प दिवसको उद्घाटन प्रधानमन्त्रीबाट

आगामी माघ २ गते भक्तपुर दरबार क्षेत्रमा हुने २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली गर्ने भएका छन्।

भूकम्प सुरक्षा दिवसको उद्घाटन प्रधानमन्त्रीले गर्ने

यस वर्ष माघ २ गते भक्तपुर दरबार क्षेत्रमा हुने २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने तय भएको जनाइएको छ।

इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियाको उत्तरपश्चिमी क्षेत्रमा मंगलबार ६.२ म्याग्निच्युडको भूकम्प गएको छ। शक्तिशाली भूकम्प गएपनि कुनै क्षतिको विवरण प्राप्त नभएको र सुनामीको चेतावनीसमेत जारी नगरिएको अधिकारीले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्