२२ असार २०८१ शनिबार
image/svg+xml

विश्वव्यापी चुनौती चिर्न सफल होला जी–२० ?

विश्वका ६० प्रतिशत जनसङ्ख्या र विश्वको कुल गार्हस्थ्य उत्पादनमा ८५ प्रतिशत हिस्सा लिएको यो समूहको बैठकले छलफल गर्ने विषय र लिने निर्णयले विश्वव्यापी महत्त्व राख्ने गरेका छन्।

अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छ : मन्त्री डा. महत

उनले केही समस्याका बाबजुत आगामी दिनमा अर्थतन्त्र सकारात्मक दिशातर्फ जाने विश्वास व्यक्त गर्दै सरकारको कामप्रति सकारात्मक बन्न आग्रह गरे।

सरकारले सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेको छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहालले सार्वजनिक सेवामा जनताको सहज पहुँच विस्तार गर्ने, विकास निर्माण प्रक्रियालाई गति दिन सरकार प्रतिबद्ध रहेको बताए।

पहिलो महिनामै राजस्वमा धक्का

राजस्व संकलन हरेक वर्ष वृद्धि हुँदै जानुपर्ने भए पनि गत वर्ष नकारात्मक भएको थियो। आर्थिक क्रियाकलापमा शिथिलता आउँदा राजस्व संकलन प्रभावित भएको हो।

पुरा देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर छ: मन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर रहेको बताएका छन्।

अर्थतन्त्र चलायमान बनाउन जग्गाको कित्ताकाट खुला

घरजग्गामा गरेको लगानी डम्प हुँदा अर्थतन्त्रमा समस्या परेको भन्दै सरकारले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको छ।

कृषिजन्य वस्तु आयात ७३ अर्बले घट्यो

मुलुकको अर्थतन्त्रमा समस्या देखिएर उपभोक्ताको उपभोग क्षमतामा ह्रास आउँदा दैनिक उपभोग्य वस्तुको आयातमा ठूलो गिरावट आएको छ।

निजीक्षेत्रका तीन संस्थाले भने­­– ‘मौद्रिक नीतिले अर्थतन्त्रका समस्या समाधान गर्न सकेन’

मौद्रिक नीतिले अर्थतन्त्रमा देखिएका समस्या सम्बोधन गर्ने अपेक्षा गरेको निजीक्षेत्र नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीतिबाट निराश देखिएको छ

अर्थतन्त्रका बाह्य सूचकमा उल्लेख्य सुधार

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७९-८० को एघार महिनाको तथ्याङ्कका अनुसार ११ महिनाको अवधिमा मुलुकमा पर्याप्त मात्रामा रेमिट्यान्स भित्रिएसँगै मुलुकको शोधनान्तर स्थिति बचतमा गएको हो। चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा तीव्र रूपमा रेमिट्यान्स भित्रिएसँगै मुलुकको शोधान्तर स्थिति समग्रमा मजबुत बन्दै गइरहेको छ।

मौद्रिक नीति खुकुलो भए वित्तीय सहजता: अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो बनाए अर्थतन्त्रलाई वित्तीय सहजता हुने बताएका छन्।

अर्थतन्त्र चलायमान बनाउने ढंगले बजेट आएको छ: अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढंगले बजेट निर्माण भएको बताएका छन्।

प्रजनन ह्रासले अर्थतन्त्रमा पारेको प्रभाव

सन् २००० मा विश्वको प्रजनन दर प्रतिमहिला २.७ थियो र यो जनसंख्यालाई स्थिर राख्न आवश्यक मानिने प्रतिस्थापन दर २.१ भन्दा धेरै माथि थियो। हाल आएर यो दर २.३ छ र यो लगातार गिर्दाे क्रममा छ।

अर्थतन्त्रमा बहुआयामिक समस्या

नेपाल आर्थिक पत्रकार समाजले बुधबार आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारीले नेपाली अर्थतन्त्रमा बहुआयामिक समस्यासँगै ‘पोलिसी ट्रयाप’मा परेको बताए

अर्थतन्त्रका उपलब्धि

अत्यावश्यक वस्तु र सेवा उपलब्ध गराउने जिम्मेवारी पाएका संस्थानहरूको कमजोर प्रगतिमाथि समीक्षा आवश्यक छ। यी संस्थान मुलुकका निम्ति ‘सेतो हात्ती’ साबित हुँदै गएका छन्।

अर्थतन्त्र उकास्ने बजेट ल्याउन निजी क्षेत्रको माग

खस्किँदै गएको अर्थतन्त्र उकास्ने बजेट ल्याउन निजी क्षेत्रले माग गरेको छ । शनिबार विराटनगरमा आयोजित उद्योग संगठन मोरङको पदस्थापन कार्यक्रममा विराटनगरका उद्योगी व्यवसायीले अर्थतन्त्र उकास्ने बजेट ल्याउन सरकारलाई आग्रह गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्