२१ आश्विन २०८१ सोमबार
image/svg+xml

टर्की भूकम्पः २२ हजारभन्दा बढीको मृत्यु

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन्।

लमजुङमा भूकम्पको धक्का

लमजुङको भुलभुले केन्द्रबिन्दु भएर ३ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

टर्कीको भूकम्प प्रभावित क्षेत्रमा तीन महिने संकटकाल घोषणा

टर्कीका राष्ट्रपति रिसेप तय्यप एर्दोगानले भूकम्पबाट अतिप्रभावित दक्षिण–पूर्वी क्षेत्रका १० प्रान्तमा तीनमहिने संकटकाल घोषणा गरेका हुन्।

टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ५ हजार नाघ्यो,अझै आठ गुणा बढ्न सक्ने अनुमान

मंगलबार अपरान्हसम्म टर्की र छिमेकी सिरियामा गएको भूकम्पमा परी कम्तीमा पाँच हजार मानिसले ज्यान गुमाएका छन्।

टर्कीमा शक्तिशाली भूकम्प, दुई हजारभन्दा बढीको मृत्यु

अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार दोस्रो भूकम्प ७ दशमलव ५ रेक्टर स्केलको रहेको थियो। अघिल्लो भूकम्पबाट प्रभावित क्षेत्रमा नै दोस्रो भूकम्प गएको हो।

गाउँगाउँमा पक्की घरको लहर

ग्रामीण क्षेत्रमा यातायातको पहुँच र रेमिट्यान्सबाट प्राप्त आम्दानीका कारण कंक्रिटका पक्की भवन निर्माण हुने क्रम बढ्दै गएपछि परम्परागत ढुंगे घर पातलिंदै जान थालेका छन् भने खरले छाएका घर लोप भएका छन्।

भूकम्पको उच्च जोखिममा सुदूरपश्चिम

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार पछिल्लो ५ सय १८ वर्षदेखि नेपालको पश्चिम क्षेत्रमा भूकम्प गएको छैन।

भूकम्पबाट पश्चिम नेपालका ६ जिल्लाका १५२ घर भत्किए, बुधबारसम्म पनि पराकम्प जारी

मंगलबार पश्चिम बाजुराको बिच्छ्या आसपासमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा ६ वटा जिल्लाका सरकारी र व्यक्तिगत गरी १५२ वटा घरमा क्षति पुगेको छ।

भूकम्पले बाजुरा र बझाङका दर्जनौ घरमा क्षति: १ को मृत्यु , एक घाइते

बाजुराको मेला केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पले बाजुरा र बझाङमा दर्जनौ घरमा क्षती पुगेको छ।

विराटनगरमा भूकम्पबाट बच्ने र उद्दारको पूर्वअभ्यास

२५ औं राष्ट्रिय भूकम्प दिवस विराटनगरमा भूकम्पबाट हुन सक्ने क्षतिको न्यूनीकरण र त्यस उद्दारको पूर्वअभ्यास गरी मनाइएको छ।

भूकम्प सुरक्षा दिवसको पूर्व सन्ध्यामा सशस्त्र प्रहरीको टेबुल टप एक्सरसाईज कार्यक्रम

‘भुकम्प सुरक्षित, पूर्वाधार सुरक्षित, जिवनको आधार’ भन्ने नाराका साथ उक्त कार्यक्रम गरिएको हो।

माघ २ मा २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने

‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ दिवस मनाउन लागिएको आज शहरी विकास तथा भवन निर्माण विभागमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

भूकम्पपीडितले पाए लालपुर्जा

गोरखाको धार्चे गाउँपालिका-४, लाप्राकस्थित गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमूना बस्तीका पाँच सय ५४ भूकम्पपीडित परिवारले लालपुर्जा पाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्