प्रेमका देवता कामदेव कहाँ बस्छन्?
ब्रह्माले कामदेवलाई बस्नका लागि १२ वटा ठाँउ दिए: स्त्रीको कटाक्ष, केश, जाँघ, वक्ष, नाइटो, जङ्घमूल, आँखा, कोइलीको आवाज, चन्द्रमा, वर्षाकाल, चैत्र र वैशाख महिना ।’
ब्रह्माले कामदेवलाई बस्नका लागि १२ वटा ठाँउ दिए: स्त्रीको कटाक्ष, केश, जाँघ, वक्ष, नाइटो, जङ्घमूल, आँखा, कोइलीको आवाज, चन्द्रमा, वर्षाकाल, चैत्र र वैशाख महिना ।’
अहिले हाम्रो देशमा राजनीतिक र आ¨थक धेरै इस्युहरु उठिरहेका छन् । देशलाई सात प्रदेशमा बाँडिएको छ । हरेक प्रदेशका जनताको आर्थिक महत्वकांक्षा बढिरहेको छ र सबैलाई चासो छ, प्रदेश तथा केन्द्रीय सरकारले कसरी अर्थतन्त्रको व्यवस्था गर्ला !
कुनै महान् आत्माले भनेका थिए– तिमीले के–कति पढेका छौ, मलाई नसुनाऊ । बरु तिमीले के–कति यात्रा गरेका छौ, त्यो चाहिँ सुनाऊ । सायद यात्राले दिने ज्ञान, पढेका कुराले दिने ज्ञानभन्दा गहन हुँदो हो । त्यसैले पढेका कुराभन्दा यात्रामा महसुस गरेका कुरामा ती महान् आत्माले जोड दिएका होलान् । यस पटकको मेरो तीर्थयात्राले यस्तै केही सिकायो ।
भारत, बंगलादेशलगायतका विदेशी नागरिकले पछिल्लो समय नेपाली नागरिकता प्राप्त गर्न सप्तरी, सुनसरी जस्ता जिल्लालाई निकै सहजरूपमा प्रयोग गर्दै आएको पाइएको छ । जिल्ला प्रशासन तथा स्थानिय तहका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर उनीहरूले नेपाली नागरिकता लिने गरेको प्रहरीकै दाबी छ ।
नेपाली सेनाका प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले गाउँसमुदायमा आवश्यक विकास निर्माणमा नेपाली सेनाले नागरिकहरूसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।माघ २९ देखि सदरमुकाम बेसीसहरमा सुरु गरिएको दोस्रो बेसीसहर महोत्सव समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै क्षत्रीले उक्त भनाइ व्यक्त गरेका हुन् ।
सिरहा २ बाट निर्वाचित नेकपा माओवादी केन्द्रका नेता सुरेशचन्द्र दास भारतीय नागरिक तथा विहारको दरभंगाका मतदाता भएको तथ्य सार्वजनिक गरेपछि कांग्रेस नेता खतिवडाले मंगलबार संघीय संसद सचिवालयलाई निवेदन लेख्दै भारतीय नागरिकलाई सपथ नगराउन आग्रह गरेका हुन्।
६८ औं प्रजातन्त्र दिवस एवम् नाइटिङ्गेल स्कुल कुपण्डोलको रजत जयन्तीका अवसरसमा सोमबार स्कुलले जेष्ठ नागरिकलाई सम्मान गरेको छ। विद्यालयको सामाजिक सेवा कार्यक्रमअन्तर्गत जेष्ठ नागरिकलाई सम्मान गरिएको प्रिन्सिपल रञ्जना प्रधानले जानकारी दिइन्।
उत्तरी गोरखाको मनास्लु पदमार्गमा पर्ने सामागाउँबाट एक कोरियन नागरिक शुक्रबारदेखि हराइरहेका छन्। लार्केपास गर्न हिँडेका जोन्जमान सङ चुमनुब्री गाउँपालिका १ बाट सम्पर्कविहिन भएका हुन्।
अमेरिकी अनुसन्धान एजेन्सी एफबिआईले १३ रूसी नागरिकहरू माथि अमेरिकाको राष्ट्रपति निर्वाचनको समयमा हस्तक्षेप गरेको आरोप लगाएको छ ।उक्त हस्तक्षेप गैर कानुनी भएको समेत एफबिआईको रिपोर्टले बताएको छ।
प्रथम मेयर कप क्रिक्रेट प्रतियोगितामा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएबापत नागरिक दैनिकका संवाददाता निर्मल घिमिरे सम्मानित भएका छन् । गुलरियामा सञ्चालित प्रथम मेयर कपको शुक्रबार आयोजित समापनमा संवाददाता घिमिरे सम्मानित भएका हुन् ।
ग्ल्यामर दुनियाँमा रमाइरहेको नेपाली ठिटोको इटालियन युवतीसँग कसरी सम्बन्ध जोडियो ? कसरी प्रेम फक्रियो ? कसरी बिहे भयो ? आकाश र क्लाउडीयाको प्रेम कहानी कम रोचक छैन ।
सबैकी प्यारी थिई ऊ । सुन्दर अनुहार, नीला आँखा, लामो कपाल, सबैसबै हिसाबले ऊ सुन्दरी थिई । त्यसैले पनि ऊ सबैको आँखाकी नानी थिई । उसको व्यवहार पनि सुन्दरताझैँ नबिझाउने किसिमको थियो । असल व्यवहार र सुन्दर मुहारका कारण पनि सबैको लाडप्यारले ऊ पुल्पुलिएकी थिई । उसको परिवार सम्पन्न थियो । त्यसैले उसले त्यो बेलाको सबैभन्दा महँगो स्कुलमा पढी । त्यो बेला छोरीमान्छेलाई विदेशमा पढाउने निकै कम हुन्थे तर उसलाई विदेशमा नै पढाइयो । हुर्कंदै गर्दा ऊ यति राम्री देखिन थाली कि हामी पनि ईष्र्याले ऊजत्तिकै राम्री हुन पाए कति जाती हुन्थ्यो भनेर कल्पना गथ्र्यौं।
राजकुमारी हुनुका कैयौँ सुविधा छन्, अनि त्यो पदभारको पनि आफ्नै किसिमका दुःख हुन्छन् । कोही त्यही सुविधामा जीवनभर हराउँछन् त कोही त्यो सुविधा त्यागेर आफ्ना सपना र रहरहरू खोज्न थाल्छन्।
डोल्फ हिटलरको जीवनी तिमीहरूले पढ । पढ्नै पर्छ । जसरी हामी कैयौँ महात्माहरूको जीवन पढ्न रुचाउँछौँ, पढ्छौँ र पढ्नै पर्छ, उसरी नै हिटलरजस्ता कुख्यात व्यक्तिको जीवनी पनि पढ्नु पर्छ । उनीहरूका बारेमा पढ्दा हामीले ठूलो अन्तर्दृष्टि पाउन सक्छौँ, पाउँछौँ । एडोल्फ हिटलर प्रेम खोजिहिँड्यो तर कहिल्यै पाउन सकेन । चाहेजस्तो प्रेम पाउन नसकेका कारण उसको हृदयमा घृणा भरियो र जीवनभर ऊ आफ्नो घृणाले नै जीवन चलाउन थाल्यो । ऊ चित्रकार बन्न चाहन्थ्यो तर बन्न सकेन। ऊ सिर्जनशील भइदिएको भए सायद संसारले प्रख्यात चित्रकार पाउँथ्यो होला तर उसको प्रेम विध्वंसात्मक बन्न पुग्यो।
नेपाल रिपब्लिक मिडियाले विश्वसनीय समाचार हातहातमा उपहार शिर्षकमा सञ्चालन गरेको नागरिक दैनिकको ग्राहक योजना अन्तर्गतको पहिलो पाक्षिक लक्की ड्र खोलेको छ।