नागरिक विस्थापन रोकिएन
सरकारी सेना र जातीय विद्रोहीबीच उत्तरी म्यानमारको एक क्षेत्रमा झडप जारी रहेकाले नागरिक विस्थापित हुने क्रम नरोकिएको राष्ट्रसंघले जनाएको छ।
सरकारी सेना र जातीय विद्रोहीबीच उत्तरी म्यानमारको एक क्षेत्रमा झडप जारी रहेकाले नागरिक विस्थापित हुने क्रम नरोकिएको राष्ट्रसंघले जनाएको छ।
रास्कोट नगरपालिका वडा नम्बर १ र २ का वडाध्यक्षले नागरिक दैनिकका संवाददाता पवित्रकुमार शाहीलाई ज्यान मार्ने धम्की दिएका छन्।
आमा लक्ष्मी श्रेष्ठ र बुबा यमनारायण श्रेष्ठकोे जेठो सन्तानको रूपमा २०१४ साल वैशाख ३१ मा भारतको असम (आसाम) मा जन्मिएका हुन्, अविनाश श्रेष्ठ । सानैमा बुबाको निधन भएपछि उनी आमासँगै हुर्किएका हुन् । चर्चित फिल्म लेखकको हैसियत जमाएका श्रेष्ठ आफूलाई घर बनाउनका लागि फिल्म लेखेको बताउँछन् ।
कसैमा व्यक्तित्व उसको आफू माथिको विश्वासबाट आउँछ र त्यो विश्वास आफूमाथिको भरोसाबाट आउँछ । बोटक्सले तपाईंमा आत्मविश्वास जगाउँछ र आकर्षक देखाउँछ । बोटक्स चाउरीपना हटाउने एउटा इन्जेक्सन हो । चाउरीपनाको उपचारका लागि यो विश्वमै सबैभन्दा उत्कृष्ट मानिन्छ । बोटक्स ब्याकटेरीअम क्लोसट्रिडिएम नामक जीवाणुको प्रोटिनबाट निर्माण गरिन्छ ।
करोडौंको कारोबार । पाँच उद्योगमा काम गर्ने सयौं कर्मचारीलाई गर्नुपर्ने खटनपटन । प्रविधिको तीव्र परिवर्तन । असहयोगी कर्मचारीतन्त्र । राजनीतिक दलका कार्यकर्तालाई चन्दा दिनुपर्ने उस्तै दबाब । अनिश्चित औद्योगिक माहोल । देशका विभिन्न भागमा रहेका उद्योगको हालखबर बुझ्न पटक–पटक गरिरहनु पर्ने दौडधुप ।
नेपाली चलचित्रमा लोकप्रिय अभिनेत्री हुन्, ऋचा शर्मा । उनले अभिनय गरेको लुट, टलकजङ भर्सेस टुल्के, भिसा गर्ललगायतका उनका सफल चलचित्र हुन् । कोहलपुर एक्स्प्रेस, सुनकेसरीलगायत केही चलचित्र प्रदर्शनका क्रममा रहेका छन् । उनै ऋचा शर्माले आफूलाई प्रिय लागेका कुरा नागरिक परिवारलाई यसरी बताएकी छन् ।
नेता नबनेको भए के बन्नुहुन्थ्यो ? मलाई फिक्सन लेख्न धेरै मन पर्छ । त्यसका लागि म सानोमा प्राक्टिस पनि गर्थेँ, सायद नेता हुनेतर्फ नलागेको भए साहित्यकार पो बनिन्थ्यो कि ।
नेपाली नयाँ वर्ष अत्यन्तै सार्थक समयमा पर्छ । यो समयमा वसन्त ऋतु, प्रकृति नयाँ हुन्छ । यो समयमा प्रकृतिमा आमूल परिवर्तन आउँछ । वनस्पतिका पुराना पात झर्छन् र नयाँ–नयाँ पालुवा पलाउँछन्, नयाँ फूलहरु फूल्छन् । वास्तवमै हामी नेपालीको नयाँ वर्ष प्रकृतिप्रदत्त छ ।
निमप्रसाद लम्साल लामो समयदेखि पिसाबसम्बन्धी समस्याले पीडित छन् । आफन्तलाई समस्या भन्न सकेका छैनन् तर उनको दैनिकी यही समस्याका कारण प्रभावित छ ।
मानिसको गहना हो मुस्कान र मुस्कानका लागि चाहिन्छ, सुन्दर दाँत । प्रकृतिले प्रायः सबै मानिसलाई सुन्दर दाँत दिएको छ तर कसैकसैलाई मात्र अलि नराम्रो (रातो) दाँत पनि उपहार दिएको छ । तर के तपार्इंले याद गर्नुभएको छ, पहिले जन्मेका मानिस र अहिले जन्मेका मानिसको दाँतमा भिन्नता आएको ? यदि याद गर्नुभएको छैन भने, पाँच, छ कक्षामा पढ्दै गरेका बच्चाको दाँत हेर्नुस्, तपार्इं आफैं देख्नुहुन्छ ।
पर्साको जीराभवानी गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय सेंढवाको हिरासतमा रहेका अपहरणका आरोपी भारतीय नागरिक छुटाउन आएका स्थानीय र प्रहरीबीच झडप हुँदा ५ प्रहरी घाइते भएका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब डेढ केजी सुनसहित ६ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
फोटो सुटका लागि स्टुडियो आइपुग्नु अघिसम्म अभिनेत्री बेनिशा हमालको बारम्बार आग्रह थियो, ‘तीन घन्टासम्म सुट सक्नुपर्छ है ! त्यसपछि फिल्मको सुटमा पुग्नुपर्ने छ ।’ कामको दबाबका बाबजुद उनले चैतको अन्तिम साता नागरिक परिवारलाई समय छुट्टयाएकी थिइन् । ललितपुर कुपण्डोलस्थित स्टुडियोमा भएको फोटोसुटमा उनी निर्धारित समयभन्दा १ घण्टा ढिलो आइपुगेकी थिइन् । ‘सरी है, लेट भयो,’ यसपछि उनी मेकअपमा मग्न भइहालिन् ।
राजनीति र परिवार एक साथ चलाउनु सहज हुँदैन । अझ सम्भावनाले भरिएका प्रकाशशरण महतलाई त राजनीतिक करियर अझ सशक्तताका साथ अघि बढाउन ठूलो सहयोग र त्यागको आवश्यकता पर्छ । विनाले यिनै कुरा महसुस गर्दै आफ्नो लोभलाग्दो जागिर र करियरलाई किनारा लगाउँदै पति महतलाई सघाइरहेकी छन् ।
नेपाली काङ्ग्रेसले राजाविरुद्ध सशस्त्र संघर्ष गर्ने निर्णय गर्यो । त्यसका लागि ठूलो रकम अावश्यक पर्थ्यो । रकम जुटाउन राष्ट्र बैकको पैसा बोकेकाे हवाई जहाज अपहरण गर्ने योजना बन्यो र दुर्गा सुवेदी त्यसको कार्यान्वयनकर्ता बने । रातारात उनी विद्रोहको विम्ब बने । यस्तै विद्रोही थिइन्, सुशीला कार्की जो अाफ्ना बहिनीहरुको बिहे भइसक्दा पनि एकल जीवन बाँचिरहेकी थिइन्, आफ्नै कमाईले बेग्लै घर बनाइसकेकी थिइन् । कालान्तरमा उनी प्रधानन्यायाधीशका रुपमा चिनिइन् । यी दुवै विद्रोहीको पारिवारिक जीवन कस्तो छ त? दुवैले आफ्नो जीवनयात्रा फर्केर हेर्दा के पाउँछन्?