१२ मंसिर २०८१ बुधबार
image/svg+xml

चाडपर्व कसरी मनाउने ?

मैले अघिल्लो अंकमा चाडपर्वको वैज्ञानिकताबारे व्याख्या गरेको थिएँ । हाम्रा चाडपर्वहरु परेको महिना ऋतु कसरी वैज्ञानिक तवरबाट सही छ भन्नेबारे हाम्रा ऋषिहरुको धारणालाई व्याख्या गरेको थिएँ । मैले यस लेखमा हिजोआज हामीले जसरी चाडपर्व मनाइरहेका छाैं त्यसरी नै मनाउने कि केही परिवर्तन गर्न जरुरी छ।

नेपालगंजकाे स्वाद

यो नेपालगञ्जको पुरानो खाना हो । चिकेन र भेज बिरियानी पाइन्छ । मासु र भात छुट्टाछुट्टै पकाउने । त्यसपछि दुवैलाई मिक्स गरेर पकाउने । यसमा मासु राम्रोसँग बनाउँदा यसको स्वाद मिठो हुन्छ । यसमा धनियाँ, खुर्सानी, तेजपात, जिरा, जाइफल, जवत्री मसला प्रयोग गरिन्छ।

दसैंमा कस्तो मासु खाने ?

डिबी (धनबहादुर) सेजुवाल (५० वर्ष) निकै नै फुर्तिला छन् । बिहानैदेखि बेलुकीसम्मको अधिकांश समय उनले भान्सामै बिताउँछन् । पोखराको चल्तीको टेम्पल ट्रि रिसोर्टमा २० जनाको डफ्फाको नेतृत्व गर्दै हरसमय स्वादिलो र स्वस्थ खाना पस्किने उनको ‘ड्युटी’ नै हो । त्यसैले त शरीर फुर्तिलो हुनु उनी जरुरी ठान्छन्।

चाडपर्वको मानवशास्त्रीय पाटो

हरेक राष्ट्रमा कुनै न कुनै संस्कृतिहरु रहेका हुन्छन् । हाम्रो दक्षिण एसिया त चाडपर्व र संस्कृतिमा धनी छ । संस्कृति यसै बनेको हुँदैन । संस्कृतिको धार्मिक मूल्यमान्यताको ठूलो महत्व त रहेकै हुन्छ नै यसको सामाजिक, मानवशास्त्रीय, तथा वैज्ञानिक पाटो पनि रहेको हुन्छ।

विद्रोही उपमेयर

‘नचिनेको मान्छे देखेपनि मुसुक्क मुस्कुराउने, पाहुनालाई असाध्यै मान्ने अनि सबै जातजाति मिलेर बस्न सक्ने हामी नेपालको बानी मलाई असाध्यै मन पर्छ ।’ देशका ७७ जिल्लामध्ये करिब ६२ जिल्ला घुमिसकेकी काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीको भनाइ हो यो।

घरमै मिनरल वाटर कसरी बनाउने ?

पानी हाम्रा लागि अत्यन्तै महत्वपूर्ण बस्तु हो । पानी जीवनको जल हो । पृथ्वीको आधाभन्दा बढी भाग पानीले ढाकेको छ । त्यस्तै हाम्रो शरीरको पनि आधा भन्दा धेरै भाग पानीले ओगटेको छ । हाम्रो शरीरमा ६६ प्रतिशत भागमा पानी रहेको हुन्छ । पृथ्वीमा जस्तै हाम्रो शरीरको अधिकांश भागमा पानी रहेको हुन्छ।

परिवार सँगै छैन दसैँ खल्लो लाग्छ

नेपाली समाजमा रिनधन गरेर भए पनि दसैँ रमाइलो गरी मनाउने चलन छ । हुनेखानेले मात्र होइन हुँदा खानेले पनि वर्षमा एकचोटि नयाँ लुगा र टीका–जमरा लगाएर ठाँटिने र वर्षभरिका पिरबेथा भुल्ने चाड हो दसैँ । कसैले केही मोज गर्यो भने नेपालीमा भनाइ नै छ– ‘यसलाई त दसैं पो आएछ ।’

चङ्गा चैट

अहिले नेपालीहरुको महान् चाडपर्वले छपक्कै छोपिसकेको छ । स्कुले केटाकेटीहरु छुट्टीको समयमा घरको छतमा होस् या खाली चौरमा चङ्गा उडाएर चङ्गा चेट पार्ने होडबाजी गर्न थाली सकेका छन् । केटाकेटी मात्रै होइनन् युवायुवतीहरु पनि धागोको लट्टाइ बोकेर खाली चौरतिर चङ्गा उडाएर आनन्द लिइरहेका भेटिन थालेका छन्।

रानीको बगैँचामा फूल गोड्दा

वनस्पति विज्ञ कुमार केसी सानैदेखि राजदरबारको आँगनमा हुर्किए । उनका लागि न त दरबार नौलो भयो न दरबारमा आउजाउ नै । गाउँघरमा साना केटाकेटी ओल्लो–पल्लो घर गरेजस्तै केसीको पनि दरबारमा बाक्लै आवतजावत गर्थे । आखिर उनको घर पनि सडकको वारिपारि छ, दरबारको उत्तरी गेट (उत्तरढोका) नजिकै।

सन्तानले पढाइमा कस्तो गर्लान्, कसरी थाहा पाउने ?

अध्ययनका मामिलामा हरेक बालबालिका फरक हुन्छन् । कोही पढाइमा तेज हुन्छन्, कोही भने पढेको कुरा बुझ्न समय लगाउँछन् । विद्यालयमा कुन बालबालिका पढाइमा तेज हुन्छन् र कुन औसत हुन्छन् अनि को अति कम पढ्छन् भन्ने कुरा तिनको ‘जिन’ले निर्धारण गर्छ।

घरको गहना फूलको स्याहार

स्वस्थ तथा राम्रो बिरुवा उत्पादनका लागि हावापानी तथा वातावरण अनुकूल हुनुपर्छ । मानिसलाई जस्तै फोहोर तथा प्रदूषणका कारणले बिरुवामा पनि रोगको संक्रमणको जोखिम हुन्छ । बेसिजनमा बिरुवा उत्पादन गर्न तथा हुर्काउन र बढाउन पनि समस्या हुन्छ।

‘हाम्रो फेसन हेरेर कलाकारले केही सिकून् भन्ने लाग्छ’

रेनशा बान्तवा राई मूलतः कोरियोग्राफर हुन् । १० वर्षअघि ‘मेरो एउटा साथी छ’ फिल्मबाट उनले कोरियोग्राफी सुरु गरेकी हुन् । पहिलो फिल्मबाटै उनले उत्कृष्ट कोरियोग्राफरको नेसनल अवार्ड समेत पाइन् । दर्शकले निकै रुचाएका ‘प्रेम गीत’, ‘ए मेरो हजुर–२’ आदि फिल्मका गीतमा पनि उनकै कोरियोग्राफी छ।

नेपालको इतिहासमा असोज

पृथ्वीनारायण शाहको दबदबा वि.सं. १८२२ बढेको थियो र उनको सेना काठमाडौँ राज्यको शोभा भगवतीको वरिपरि आइपुगेका थियो । सेतो मच्छिन्द्रनाथलाई पूजा गर्नका लागि शोभाभगवती नजिकैको विष्णुमतीको पानी ल्याउनुपथ्र्यो । त्यो बेला गोर्खालीहरु शोभा भगवतीछेउमै आइसकेको हुनाले पूजारी (गुभाजु)हरु त्यहाँ जानु सम्भव भएन ।

शालीन व्यक्तित्वको मौन प्रस्थान

हरेक शनिबारको ‘नागरिक’ दैनिकमा जीवन दर्शनसम्बन्धी मार्मिक अभिव्यक्तिहरू नेपाली भाषामा पढ्दै जीवनलाई बुझ्ने प्रयासमा कति नेपालीहरू घोरिइरहेको अवस्थामा त्यस्ता अभिव्यक्तिका सर्जक–अनुवादक हेमराज ज्ञवालीले यस जीवनलाई शनिबार नै (२७ असोज २०७५) बिदा गरेर चिरनिद्रा वरण गरे।

हाम्रा ऋषिमुनि वैज्ञानिक

देशअनुसार संस्कृति फरक पाइन्छ । संस्कृति नै देश चिनाउने माध्यम हो । संस्कृतिकै कारण कुन व्यक्ति कुन देशको हो भनेर छुट्ट्याउने चलन पनि छ । सबैलाई आफ्नो संस्कृति प्रिय र उत्कृष्ट लाग्नु स्वाभाविक हो तर हामीले बुझ्नुपर्ने कुरा सबैको संस्कृतिको महत्व उत्तिकै हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्