२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

विपत्तिमा विकल्प

बाढी पहिरो आउने नियमित प्रक्रिया हो भने यसबाट जोगिने रणनीतिक तयारी किन नगर्ने? बाढी पहिरो धेरै जाने ठाउँ छ भने त्यस्ता ठाउँका बस्ती सुरक्षित ठाउँमा सार्ने उपाय किन अपनाइँदैन?

राहतमै ६२ करोड रूपैयाँ खर्च

रोजगारीका लागि बिदेसिने युवाको मृत्यु संख्या घटाउन सरकारले अनेक प्रयास गर्दा पनि सफलता हात लाग्न सकेको छैन।

पीडितसम्म पुग्न दातालाई समस्या

दुई साताअघिको अविरल वर्षाका कारण जिल्लाको दक्षिण पश्चिम क्षेत्रका बाढी एवं डुबानपीडितले अझै राहत पाउन सकेका छैनन्।

बिच बाटोमै थन्कियो पहिरो पीडीतको राहत

मगंलवार रातिको पहिरोमा गाउँपालिकाको वडा नम्बर ३ र ४ मा १३ जनाले ज्यान गुमाएका छन्। यस्तै करिव ६० घरपरिवार विस्तापित भएका छन।

गुल्मीका पहिरो पीडितलाई वैदेशिक रोजगार व्यवसायीको सहयोग

गुल्मीमा गएको पहिरोमा पुरिएर ज्यान गुमाउनेका परिवारलाई वैदेशिक रोजगार व्यवसायीले आर्थिक सहयोग गरेका छन्।

पहिरो विस्थापितको बिचल्ली, राहत पु-याउन कठिनाइ

त्यस्तै ठूलोलुम्पेक जाने सबै सडक अवरुद्ध छन्। विभिन्न स्थानबाट आएको राहत सामग्रीहरु रुद्रवेणीमा रोकिएको वडा १ का वडाध्यक्ष भीमलाल पाण्डेयले बताए।

वर्षा नरोकिँदा उद्धार र राहतमा कठिनाइ

अबिरल रुपमा परेको वर्षाका कारण गुल्मीको सत्यवती गाउँपालिकाका पहिरो पीडितलाई राहत पु-याउन कठिनाइ भएको छ। आइतबार रातिबाट परेको अबिरल वर्षा आजसम्म पनि नरोकिँदा पहिरो प्रभावित क्षेत्रमा उद्धार र पीडितलाई राहतमा कठिनाइ भएको हो।

पीडित आशैआशमा, दातालाई ठाँउमा पुर्‍याउनै समस्या

दुई साताअघि परेको अविरल वर्षाका कारण जिल्लाको दक्षिण पश्चिम क्षेत्रका बाढीपीडितले अझै राहत पाउन सकेका छैनन्। स्थानीय तहका प्रमुख एवं वडाध्यक्ष तथा स्थानीय राजनैतिक नेतृत्वको खिचातानीका कारण सयौं पीडितसम्म अझै पनि सामान्य राहत समेत पुग्न नसकेको हो।

बाढी, पहिरो र डुबानबाट पीडितलाई राहतको व्यवस्था गर्न सरकारसँग माग

राष्ट्रिय जनता पार्टी, नेपालले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल उद्धार र राहतको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

नदी निकास र नेपाली विकास

केही वर्षयता बर्खा लाग्नेबित्तिकै राजधानीलगायत मुलुकका विभिन्न भूभाग डुबानमा पर्ने तथा जनधन क्षति हुने क्रम जारी छ। तर राज्य पूर्वतयारीमा भन्दा राहत वितरणमा रमाइरहेको देखिन्छ। बरु राहत सामग्री र ढुवानीका लागि खर्च गर्ने रकम पूर्वतयारीमा लगाए, बर्सेनि जनताले ज्यानै गुमाउनुपर्ने दुष्चक्रबाट देशले मुक्ति पाउँथ्यो कि ? तर राज्य बाढीबाट बच्ने उपाय खोज्नेतिरभन्दा बाढीपछि रातह वितरणमा हौसिने गरेको देखिएको छ। त्यही राहत पनि पाउनुपर्नेले भन्दा पहुँचवालाले हत्याएको समाचार आउँछन्। यस्ता विडम्बनाका खबर केही समयअघि बारा–पर्सामा हुरीले मच्चाएको वितण्डाका बेला पनि आए र अहिले पनि आइरहेका छन्। यस वर्ष पनि काठमाडौँ उपत्यकाका बल्खु र हनुमन्तेलगायत खोला कलंकी र भक्तपुरका बस्तीमा पसेर वितण्डा मच्चाए। उपत्यकाबाहिर पनि खोला र नदी किनारका बस्ती बाढीमा बगेका खबर आएका छन्।

पहिरोपीडितलाई रेडक्रसको राहत

ओखलढुंगाका पहिरोपीडिलाई रेडक्रसले राहत वितरण गरेको छ। २०७२ सालको भूकम्पबाट घरमाथिको जमिन धाँजा फाटेको स्थानमा गएको पहिरोको त्रासले गाउँ छाडेका विस्थापित २० परिवारलाई नेपाल रेडक्रस सोसाइटी ओखलढुंगा शाखाले राहत सामग्री सहयोग गरेको हो। मोलुङ गाउँपालिका–३ साबिक हर्कपुर केराबारीका २० परिवार अहिले प्राप्चाको फुयल गाउँमा बस्दै आएका छन्।

पहिरो पीडितलाई रेडक्रसको राहत

ओखलढुंगाका पहिरो प्रभावितलाई रेडक्रसले राहत प्रदान गरेको छ। २०७२ को भूकम्पबाट घरमाथिको जमिन धाँजा फाटेको स्थानका पहिरोको त्रासले गाउँ छाडेका विस्थापित २० परिवारलाई रेडक्रस सोसाइटी ओखलढुंगा शाखाले राहत सामग्री सहयोग गरेको हो।

बाढीपीडितलाई राहत रोक्ने निर्णय

सर्लाहीमा बाढी तथा डुबानपीडितलाई तत्कालका लागि राहत वितरण एवं पुनस्र्थापनको काम रोक्ने निर्णय भएको छ। यस्तो निर्णयले एक साताभन्दा बढी समयदेखि त्रिपाल, प्लाष्टिकका अस्थायी टहरा तथा विद्यालयमा शरण लिई राहत अनि पुनस्र्थापनको पर्खाइमा रहेका पीडित मर्कामा परेका छन्।

बाढी पीडितलाई संघसंस्थाको सहयोग

विनाशकारी बाढीको कारण विस्थापित भएका परिवारहरु भोकभोकै रहेको समाचार नागरिक दैनिकमा प्रकाशन भएपछि यतिखेर रौतहटका बाढी पीडितहरुलाई विभिन्न संघसंस्थाहरुले राहत समग्री वितरण गरिरहेका छन्।

राहतका लागि हारगुहार, स्थानीय सरकारको तयारी फितलो

जिल्लाका विभिन्न नदीमा शुक्रबार राति आएको बाढी गाउँबस्तीमा पस्यो। घरखेत डुबानमा परे। पीडितले उद्धार र राहतका लागि स्थानीय सरकारलाई गुहारे। तर स्थानीय सरकारसँग विपद् व्यवस्थापनसम्बन्धी तयारी नहुँदा बाढीपीडित घन्टौं उद्धारको पर्खाइमा बस्न बाध्य भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्