२० आश्विन २०८१ आइतबार
image/svg+xml

पुनर्निर्माणलाई अझै ९० अर्ब आवश्यक

हामीले जनताले आफैंले घर बनाउने योजना अगाडि बढायौं। जनतालाई सबै कुराको स्वामित्व दिने र उनीहरूकै सहभागितामा निर्माण गर्ने ढाँचा अगींकार गर्दै अघि बढ्यौं। यद्यपि भारत, पाकिस्तानमा पनि त्यही विधि अवलम्बन गरिएको थियो।

यस्तो रह्यो भूकम्पपछिको पुनर्निर्माण

प्राधिकरणले पुनर्निर्माणमा गत असारसम्म ३ खर्ब ७१ अर्ब रूपैयाँ खर्च गरेको छ। सबै काम पूरा हुन अझै ८० अर्ब रूपैयाँ लाग्ने बताइएको छ।

भूकम्प प्रतिरोधी भवन निर्माणका अभियन्ता आर्किटेक्ट प्रजापति सम्मानित

मौलिक निर्माणमा जोड दिँदै आएको सो कन्सल्टेन्सीले तयार गरेको पुरस्कृत डिजाइन उत्कृष्ट रहेको वरिष्ठ इञ्जिनियहरु सुदर्शनराज तिवारी, भरत शर्मा र जीवराज पोखरेलको टोलीले उत्कृष्ट घोषणा गरेको थियो।

पुनर्निर्माणमा प्रगति

सरकार हाँक्नेहरूले आर्थिक र राजनीतिक लाभहानि बिर्सेर मुलुक पहिलो हो भन्ने भावनाका साथ काम गरे भूकम्पपछिको पुनर्निर्माणमा जस्तै नियमित भौतिक पूर्वाधारका सरकारी काममा पनि नतिजा देखाउने सकिनेमा कुनै शंका छैन।

भूकम्पपछिको पुनर्निर्माण ९० प्रतिशत सम्पन्न: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले भुकम्पपछिको पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको बताएका छन्।

भूकम्प र अधिक वर्षाले छ गुणाले पहिरो बढ्यो

साइन्टिफिक जर्नल नेचर कम्युनिकेसनमा प्रकाशित तथा सन् १९८८ देखि २०१८ सम्मका पहिरो र वर्षाको आधारभूत चरित्रको समीक्षात्मक अध्ययन अमेरिकाका युनिभर्सिटी अफ इष्ट एन्जलिया, युनिभर्सिटी अफ प्लाईमाउथ,युनिभर्सिटी अफ एक्सेटर र इन्टरनेसनल इन्जिनियरिङ फर्म (एइसिओएम)का अनुसन्धानकर्ताले गरेका हुन्।

इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प

त्यसैगरी अहिलेसम्म कुनै क्षतिको विवरण पनि नआएको उनीहरुको भनाई छ। स्थानीय समयानुसार विहिबार बिहान ८:४५ बजेतिर भूकम्प गएको हो।

सर्वोत्तम सिमेन्टको प्राविधिक भेटघाट

सर्वोत्तम सिमेन्ट लिमिटेडले सिन्धुपाल्चोक तथा काभ्रेका विभिन्न स्थानमा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरूलाई लक्षित भेटघाट कार्यक्रम गरेको छ।

पहिरो जानुमा भूकम्प र प्रतिकूल घटना पनि कारक

भूकम्पपछि उच्च पहाडी क्षेत्रमा मनसुनका बेला सामान्य वर्षमा अवस्थामा भन्दा बढी पहिरो जाने गरेको पाइएको छ। प्लाइमाउथ विश्वविद्यालय र इस्ट एन्जलिका विश्वविद्यालय बेलायतका वैज्ञानिकहरूले गरेको अध्ययनमा पछिल्लो ३० वर्षमा मनसुनी पहिरोका तथ्यांकहरूको विश्लेषण गरिएको थियो।

ताइवानमा शक्तिशाली भूकम्प

उत्तरपूर्वी ताइवानमा आइतबार शक्तिशाली भूकम्प गएको छ। त्यहाँका बासिन्दाहरुले राजधानी ताइपेईमा ठूलो कम्पनको महसूस गरेको बताएका छन्।

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मंसिरमा हुने

अन्तर्राष्ट्रिय सम्मेलनको मूल नारा ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ रहेको छ।सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनस्र्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमूलक प्रस्तुतिका साथै विषयगत गोष्ठीसमेत गर्ने कार्यक्रम रहेको छ।

बिहानै भूकम्पको धक्का

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको हो।

जापानमा शक्तिशाली भूकम्प

जापानको सामुद्रीक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन्।

चीनको सिचुआनमा भूकम्प: तीनको मृत्यु, ६० घाइते

चीनको सिचुआनमा शक्तिशाली भूकम्प आएको छ। भूकम्पमा परी अहिलेसम्म कम्तीमा तीन जनाको मृत्यु भएको र ६० जना घाइते भएका पुष्टि गरिएको छ।

हाइटीमा गएको शक्तिशाली भूकम्पमा परी ३०४ व्यक्तिको मृत्यु, एक हजार ८०० घाइते

शनिबार गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३०४ पुगेको प्रहरीले पुष्टि गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्