८ वैशाख २०८१ शनिबार
समाज

बिहानै भूकम्पको धक्का

आइतबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको हो।

यो २०७२ साल वैशाख १२ गतेको भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ। २०७२ साल पछि हालसम्म हजारौँ परकम्प गइसकेका छन्।  

 

प्रकाशित: ३१ आश्विन २०७८ ०३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App