२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अदालतलाई नटेरेपछि आयोगलाई जिम्मा

सर्वोच्च अदालतले तीन पटकसम्म छोड्ने आदेश दिएपछि पनि प्रहरीले पक्राउ गरेका चक्रबहादुर खत्रीलाई राष्ट्रिय मानवअधिकार आयोगको रोहवरमा छोड्ने आदेश दिएको छ ।

रुकुम घटनाले फेरी एकपटक प्रहरीमाथि उठाएको प्रश्न

‘त्यति लामो समय घटना चलिरहँदा प्रहरी प्रशासन किन पुग्न सकेन ? गएको भए पनि किन सिटी मात्रै फुक्यो ? कित प्रहरी दबाब, प्रभाव र डरमा पर्यो ?’

जनकपुरमा व्यापारी कुट्ने प्रहरी प्रदेश प्रहरी कार्यालयमा तानिए

जनकपुरमा लकडाउन उल्लंघन गरेको भन्दै व्यापारी र सर्वसाधारणलाई निर्मम तरिकाले कुटपिट गर्ने जिल्ला प्रहरी कार्यालय धनुषाका दुई जना प्रहरी प्रदेश प्रहरी कार्यालयमा तानिएका छन् ।

काश्मिरमा एक आतंककारी मारिएको भारतीय प्रहरीको भनाई

भारत प्रशाशित काश्मिरको पुलवामामा एकजना आतंकारी मारिएको काश्मिर जोन प्रहरीले जनाएको छ।काश्मिरको पुलवामामा प्रहरीको कारबाहीका क्रममा एकजना आतंककारी मारिएको उक्त प्रहरीले जनाएको छ।

लकडाउन खुकुलो भएपछि पुनः कडाई

उदयपुरमा केहीदिनयता लकडाउन खुकुलो भएको ठान्दै चहलपहल बढेपछि प्रहरीले पुनः कडाई गर्न थालेको छ ।

फेनरा नाकामा सशस्त्रको हवाईफायर

आइतबार बिहान सीमापारिबाट आएको ४०/५० जनाको समूहले आक्रमणसहित हतियार खोस्ने प्रयास गरेपछि विष्णु गाउँपालिका–५ फेनरा बजारस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट–पोस्टको टोलीले एक राउन्ड हवाईफायर गरेको हो ।

अमेरिकामा हिंसा भड्किएपछि सैन्य प्रहरी तैनाथ

संयुक्तराज्य अमेरिकाका दर्जनौं शहरहरूमा शुक्रबार हिंसा भड्किएसँगै रक्षा मन्त्रालयले मिनियापोलिस राज्यमा सेना परिचालन गर्नेगरी सेनालाई सतर्क अवस्थामा राखिएको जनाएको छ ।

प्रहरीले कुटपीट गरेको भन्दै सरसफाईकर्मी हड्तालमा

प्रहरीले निरन्तर कुटपीट, दुब्र्यवहार र गाली बेइजती गरेको भन्दै सरसफाईकर्मी हड्तालमा उत्रिएपछि वीरगन्ज महानगरपालिकाको सरसफाई आजबाट ठप्प भएको छ ।

तीन सय थान प्याड वितरण

अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसर पारेर एक्सपोज नेपालले आज विभिन्न क्षेत्रका महिलालाई पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण गरेको छ । संस्थाले अपाङ्गता भएका महिलाहरु, महिला प्रहरी र महिला पत्रकारलाई तीन सय थान भन्दा बढी प्याड वितरण गरेको हो ।

टिपरको ठक्करबाट डिउटीमा रहेका प्रहरीको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको नयाँ ठिमी चोकमा भएको दुर्घटनामा परी सडकमा डिउटीमा रहेका प्रहरी नायब निरीक्षक निमबहादुर घर्तीको मृत्यु भएको छ।

खाना माग्दा प्रहरीको लाठी

गन्तव्यमा पुग्नका लागि चार दिनदेखि भोकभोकै यात्रा गरिरहेका यात्रुहरुलाई प्रहरीले कुटपिट गरेको छ। झापाबाट कालिकोटका लागि हिँडेको ना.३ख ५०९० नम्वरको बसका यात्रुहरुलाई वीरेन्द्रनगर–१४ को लादेमा प्रहरीले कुटपिट गरेको हो। प्रहरीको कुटाईबाट आठ जना यात्रुहरु घाइते भएका छन्।

महोत्तरीमा स्थानीय र प्रहरीबीच झडप, प्रहरीको गोली लागेर एकको मृत्यु

महोत्तरीमा लागुऔषध तस्करीविरुद्धको अपरेशनको क्रममा स्थानीय र प्रहरीबीच भएको झडपमा एक युवकको मृत्यु भएको छ । आइतबार राति रामगोपालपुर नगरपालिका–७ सुसौलस्थित झडपको क्रममा प्रहरीको गोली लागेर १६ वर्षीय स्थानीय राजन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोली लागेको अवस्थामा प्रहरी मृत फेला

राति १२ बजेसम्म ड्युटीमा खटिएर कोठामा गएका उनी बिहान मृत फेला परेको महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। उनको कच्चटमा गोली लागेको पाइएको छ।

कोरोना क्षेत्रमा खट्ने ट्राफिक ‘उत्कृष्ट प्रहरी’ घोषित

वैशाख महिनाभर कोरोना भाइरस (कोभिड–१९) को ‘इपिसेन्टर’ बनेको उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा खट्ने ट्राफिक हवल्दार प्रदेश १ को ‘उत्कृष्ट प्रहरी’ घोषित भएका छन् ।

डिआइजीको दरबन्दी थप गर्न प्रस्ताव

प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप गर्न गृह मन्त्रालयमा प्रस्ताव गरेको छ । सरकारले एक महिनाअघि मात्र प्राविधिकबाहेक २६ डिआइजीको दरबन्दी कटौती गरेर १४ मा झारेको थियो । तर प्रधान कार्यालयले फेरि उक्त संख्या बढाउन माग गर्दै गृहमा प्रस्ताव पठाएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्