७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः सिङ्गापुरविरुद्ध ओमान पहिला व्याटिङ गर्दै

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगिता अन्र्तगत अहिले ओमान र सिङ्गापुरबिच खेल भइरहेको छ ।ताजास्थीतीमा ओमानले पहिला व्याटिङ ६ दशमलब १ ओभरमा १ विकेट गुमाएर ४२रन बनाएको छ।

विश्वकप क्रिकेट छनोट :श्रीलंकाले ओमानलाई ९८ रनमै अलआउट गर्यो

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा श्रीलंकाले ओमानलाई ९८ रनमा अलआउट गरेको छ।

अम्यास खेलमा ओमानलाई जित्न नेपालले २६८ रन बनाउनु पर्ने

आइसीसी एकदिवसीय विश्वकप छनोटको अभ्यास खेलमा नेपाल विरुद्ध ओमानले २६७ रन बनाएको छ ।

विश्वकप छनोटः नेपाल र ओमान भिड्दै

नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज ओमानसँग खेल्दैछ। नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ मा जिम्बाबेको हरारेमा शुरु हुनेछ।

तेस्रो तलाबाट हाम फालेर नेपाल फर्किइन्

भारतीय महिलाले लगाएका तीनओटा सारी गाँसेर नेपाली ५ जना नै भाग्न सफल भएका थिए। भाग्ने क्रममा सारी फुस्किएर ती ४८ वर्षीया महिला लडेको हुँदा भारतीय र श्रीलंकन डराएर त्यही बन्द कोठामै रहेको ती महिलाको कथन छ।

एसिसी प्रिमियर कप : नेपाल र कुवेतबीचको सेमिफाइनल भोलि हुने

एसिसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल भोलि कीर्तिपुर क्रिकेट मैदानमा हुने भएको छ।

एसिसी प्रिमियर कप क्रिकेटः ओमान र युएई सेमिफाइनलमा

टस हारेर पहिला ब्याटिङ गरेको ओमानले पूरै ५० ओभर खेल्दै प्रस्तुत गरेको ३ सय ६७ रनको लक्ष्य पछ्याएको साउदी ४६.५ ओभरमा २ सय ९४ रनमा समेटिएको थियो।

ओमानको सुखद सुरुआत

नेपालको समूह ‘ए’ मा रहेको ओमानले बुधबार कतारमाथि ४० रनको जित निकाल्दै एसिसी मेन्स प्रिमियर कपमा सुखद सुरुआत गरेको छ।

यादगार बलिङबाट नेपाल विजयी

तीव्र गतिका बलरद्वय कमलसिंह ऐरी र जितेन्द्र मुखियाले छिट्टै विकेट लिँदा नेपालले ओमानमाथि लगातार दबाब बनाउन सक्यो। त्यसपछि स्पिनर तथा कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले पनि विकेट निकाल्दै ओमानलाई दबाबमा राखे।

क्रिकेट मैदानमा शुभकामना

नेपालको संविधान दिवसको अवसरमा ओमानको अल अमारतस्थित क्रिकेट मैदानमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

ओमानविरुद्ध ऐतिहासिक ७ विकेटको जित

नेपालले एकदिवसीय क्रिकेटमा ओमानमाथि पहिलो पटक जित निकाल्दै आफ्ना प्रशिक्षक डेभ ह्वाटमोरको पनि सुखद बिदाइ गरेको छ। ह्वाटमोरले यस शृंखलाअगाडि नै नेपाली टोलीबाट अन्तिम प्रशिक्षण हुने घोषणा गर्दैराजीनामा दिइसकेका छन्।

रोहित र सोमपालको अनुशासित ब्याटिङ

बिर्सनलायक ब्याटिङ इनिङमा रोहितकुमार पौडेल र सोमपाल कामीको साझेदारी प्रेरणाबाट नेपालले पपुवा न्युगिनीसँगको पहिलो एकदिवसीय क्रिकेटमा मंगलबार दुई विकेटको संघर्षपूर्ण जित निकालेको छ ।

नेपाली क्रिकेट टोली ओमान प्रस्थान

ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमान प्रस्थान गरेको छ। सत्र खेलाडीसहित २२ सदस्यीय टोली केहीबेर अघि त्रिभुवन विमानस्थलबाट सलाम एयरबाट ओमानका लागि उडेको हो।

नेपाल, ओमान र अमेरिकाबीचको एकदिवसीय सिरिज स्थगित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच आगामी मार्चमा हुने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्