मनाइयाे उनान्नपचासौं शंकर लामिछाने स्मृति दिवस
निबन्ध शिरोमणि शंकर लामिछानेको ४९ औं स्मृति दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरी लामिछानेको योगदानको चर्चा गरियो।
निबन्ध शिरोमणि शंकर लामिछानेको ४९ औं स्मृति दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरी लामिछानेको योगदानको चर्चा गरियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।
यति ब्रुअरीले बुक बिल्डिङ विधिमार्फत साधारण सेयर निष्कासन गर्न एनआइएमबी एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड)नेपालको छात्रवृत्ति पाएर अध्ययन गरेका ताप्लेजुङका ८० जना विद्यार्थीमध्ये ४५ जनाले रोजगारी पाइसकेको रिडले जानकारी दिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) को महाप्रबन्धक नियुक्ति प्रक्रियागत र न्यायपूर्ण नभएको भन्दै असन्तुष्ट पक्षले आरोप लगाएको छ।
सिटिजन्स क्यापिटल र युनाइटेड मेवाखोला हाइड्रोपावरबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ।
विवाहितहरूमध्ये अधिकांशले आफ्नो निद्रा नपुग्ने गुनासो गरिरहेका हुन्छन्।
दुबै पक्षले एक अर्कामाथि आक्रमणलाई तीव्र बनाउँदै गएपछि दोस्रो चरणको युद्धविरामको सम्भावना कम हुँदै गएको हो।
गाजा क्षेत्रमा युद्धविराम वार्ताका लागि हमासका प्रमुख इजिप्ट जाँदैछन्।
विशेष अदालत काठमाडौँले नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
अपरिचित देशबाट परिचितमाझ मलाई यत्ति भन्नु छ, मेरो घर नेपाल हो,अहिले म युक्रेनमा बन्धक छु।
सिप्रदी अटोपार्टस्ले धनगढीमा टाटा गाडीहरूसँग सम्बन्धित मेकानिक्स तथा पार्टस् वितरकहरूको भेला आयोजना गरेको छ ।
इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासको कब्जामा १३७ जना बन्धक रहेको बताएको छ।
गाजा–इजरायल युद्धविरामको छैटो दिन आज पनि हमास र इजरायलले बन्धकहरूलाई रिहा गर्दैछ।
हमासले युद्धविरामको तेस्रो दिन इजरायलका थप १४ जना बन्धकलाई रिहा गरेको छ।