२३ असार २०८१ आइतबार
image/svg+xml

एसिया कप क्रिकेटमा आज पाकिस्तान र श्रीलङ्का खेल्दै

श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा हुने आजको खेलबाट फाइनल पुग्ने टोलीको टुङ्गो लाग्ने छ।

श्रीलंकालाई हराउँदै भारत पुग्यो एसिया कपको फाइनलमा

भारत एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो टोली बनेको छ। भारत एक खेल अगावै प्रतियोगिताको फाइनलमा पुगेको हो।

एसिया कप क्रिकेट :श्रीलंकाविरुद्ध भारत २१३ रनमा अलआउट

एसिया कप क्रिकेटको सुपर फोरको खेलमा आयोजक श्रीलंका विरुद्ध भारत २१३ रनमा सीमित भएको छ।श्रीलंकाको आर प्रेमदासा क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९ दशमलब १ ओभरमा २ सय रन बनाउँदा सबै विकेट गुमायो।

एसिया कप क्रिकेटः भारतको २ सय रन पुरा

श्रीलङ्काको आर प्रेमदासा क्रिकेट स्टेडियममा जारी भारत र पाकिस्तानबीचको खेलमा भारतले हालसम्म २ विकेट गुमाएर २ सय २ सय २८ रन बनाएको छ।

भारत र पाकिस्तानबीचको आजको खेल रद्द भयो भने के हुन्छ ?

भारत र पाकिस्तानबीचको खेल यतिबेला जारी छ। एसिया कप क्रिकेटमा भारत र पाकिस्तान दोस्रोपटक आमने सामने छन्।

भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण अझै सुरु हुन सकेन

एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण अझै सुरु हुन सकेको छैन।

एसिया कपः भारत र पाकिस्तान पहिलो पटक 'रिजर्भ डे' मा खेल्दै

आइतवारका लागि तय भएको खेल वर्षाका कारण स्थगित भएपछि आज पुनः दुई टोलीबीच खेल हुने भएको हो।

एसिया कपः भारत र पाकिस्तानको बाँकी खेल आज हुने

एसिया कप क्रिकेटको सुपर फोरमा भारत र पाकिस्तानको बाँकी खेल आज हुने भएको छ। आइतबारको खेल वर्षाका कारण रद्द भएकोले रिजर्भ डेमा राखिएको खेल आज हुन लागेको हो।

एसिया कप क्रिकेटः वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रोकियो

एसिया कप क्रिकेटमा आइतवार भइरहेको भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रोकिएको छ।

एसिया कप क्रिकेटमा छक्का प्रहार गर्ने खेलाडीलाई पुरस्कार

इन्स्पायर नोबल फाउन्डेसनले एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा छक्का प्रहार गरेका दुई नेपाली खेलाडीलाई आज रू दुई लाख प्रदान गरेको छ।

एसिया कपः सुपर फोरको पहिलो खेलमा बङ्गलादेशमाथि पाकिस्तानको जित

बुधवार भएको सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बङ्गलादेशलाई ७ विकेटले पराजित गरेको हो।

एसिया कपबाट ‘आउट’ मनभित्र ‘इन’

एउटा भनाइ छ– खेल जित्नु राम्रो हो। तर मान्छेको मन जित्न पनि जरुरी छ। नेपाली टोली क्रिकेटप्रेमीको मन जित्न सफल भएको छ। पाकिस्तान र भारतसँगको खेलपछि एसिया कपबाट बाहिरिँदै गर्दा नेपाली टोलीले क्रिकेटप्रेमीको मनभित्र बास पाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्