२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

भारत र पाकिस्तानबीचको खेल सुरु

एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबीचको खेल सुरु भएको छ।

दिउँसो ३ः १५ बजेबाट सुरु हुने भनिएको खेल वर्षाका कारण निर्धारित समयभन्दा झन्डै २ घन्टा ढिलोगरी सुरु भएको हो।

पहिलो पटक भारत र पाकिस्तानबीच भइरहेको ‘रिजर्भ डे’ को खेलमा भारतले १ सय ४७ रनको स्कोरलाई अगाडी बढाउँदै खेलिरहेको छ।

हालसम्मको अवस्थामा भारतले २ विकेट गुमाएर १ सय ५६ रनका लागि ब्याटिङ गरिरहेको छ। अहिले मैदानमा विराट कोहली र केएल राहुलले ब्याटिङ गरिरहेका छन्।

प्रकाशित: २५ भाद्र २०८० ११:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App