२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पीडाले विह्वल निर्मला पन्तका बुवा यज्ञराज(भिडियाे)

१३ वर्षीया छोरी निर्मला पन्तको बलात्कार र हत्या गर्ने अपराधीको पहिचान र कारबाहीको माग गर्दै धर्नामा रहेका बुवा यज्ञराज पन्तको मानसिक अवस्थासमेत विछिप्त बन्दै गएको छ।

हुसेन हत्या प्रकरण: सहमतिपछि परिवारले लाश बुझ्यो

गोली हानी हत्या गरिएका नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रका हेल्पर मोहम्मद फिदा हुसेनको परिवार र सरकारी अधिकारीबीच सहमती भएपछि हुसेनको परिवार बिहीवार लाश बुझ्न राजी भएको छ।

नूरप्रसाद अधिकारीको रिहाइको माग

अधिकारकर्मीहरुको एक समूहले द्वन्द्वपीडित सत्याग्रही गंगामाया अधिकारीका छोरा नूरप्रसाद अधिकारीलाई फसाउने नियतले सरकारले ज्यान मार्ने उद्योगमा झुठा मुद्दा लगाएर फसाउने षडयन्त्र गरिरहेको भन्दै सो कार्यको भर्त्सना गरेको छ।

अन्धविश्वासले अपराध बढायो : प्रदेश प्रहरी प्रमुख शाह

कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी महेशविक्रम शाहले प्रदेशमा  अपराधका घटनाहरु निकै कम हुने गरेको बताएका छन्। शुक्रबार रुकुम (पश्चिम)मा भएको नागरिक सुनुवाई कार्यक्रममा बोल्दै उनले देशका अन्य प्रदेशको तुलनामा यहाँ अपराधका घटना कम रहेको बताए।

यसरी रोक्न सकिन्छ यौन अपराध

यौनजन्य दुव्र्यवहार तथा अपराधका कुराहरू अधिक मात्रामा सुनिन थालेका छन् । एकपछि अर्को गर्दै, नेपालमा मात्र नभएर विश्वमै यी विषयका दुर्घटनाहरू खुलेआम बाहिर आउन थालेका छन् ।

भारतीय नागरिकबाट बालिका बलात्कृत, घटनामा संलग्न दुई पक्राउ

बर्दियामा ११ वर्षीया बालिका सामूहिक बलात्कारमा परेकी छन्। बाख्रा चराउन गएकी बढैयाताल गाउँपालिकाकी ११ वर्षीया बालिका भारतीय नागरिकबाट सामूहिक बलात्कारमा परेकी हुन्।

अपराध अनुसन्धानमा कुकुरको प्रयोग भएको ५० वर्ष पुग्यो (फोटो फिचर)

नेपाल प्रहरीले अपराध अनुसन्धानका लागि कुकुरको प्रयोग गरेको ५० वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम गरेर कुकुर पूजा गरेको छ।

फरार अपराधी धमाधम पक्राउ

दुई महिनामा प्रहरीले  अदालतबाट कैद सजाय तोकिएका करिब दर्जन बढि फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ ।सर्वस्वसहित जन्म कैद फैसला भएको अपराधी दुई महिनाको अवधिमा पक्राउ गर्न प्रहरी सफल भएको रेकर्डमा देखिन्छ।

बलात्कारीको निसानामा बालिका

भक्तपुरको चाँगुनारायणमा अपागंता भएकी १३ वर्षीया बालिका गत सोमबार सामूहिक बलात्कारको शिकार भएकी छिन्।

महिलाको बलात्कार पछि हत्या, एक पक्राउ

सल्यानमा प्रहरीले महिलाको हत्या आरोपमा एक युवालाई पक्राउ गरेको छ। गत असोज २५ गते राती मृत अवस्थामा फेला परेकी शारदा नगरपालिका–८ सिमखर्ककी ५० वर्षीया केवली नेपालीको हत्या आरोपमा सोहि गाउँका १९ वर्षीय बच्छु भनिने बिरबहादुर बस्नेतलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

बृद्धालाई दिसा छर्केको आरोपमा आमा–छोरा पक्राउ

बृद्धाको अनुहारमा उनकै दिसा छर्किदिएको आरोपमा उदयपुरका २ आमा–छोरा समातिएका छन्।

तीन बालिकालाई ललाईफकाई लैजादै गरेकी युवती पक्राउ

काम लगाई दिने बाहानामा तीन बालिकाहरुलाई लैजादै गर्दा एक युवती पक्राउ परेकी छिन्। तानसेन नगरपालिका–७ तिनटीआँपबाट बुटवलतर्फ बालिका लैजादै गरेको अवस्थामा शर्मीला खत्री पक्राउ परेकी हुन्।

चोरी आरोपमा युवक पक्राउ

चोरी गरेको आरोपमा महोत्तरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। महोत्तरी गाउँपालिका–३ का सत्यनारायण पण्डितको घरबाट एक थान साइकल, पानी तान्ने मोटर ३ थान चोरी भएको र चोरी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले जलेश्वर नगरपालिका–६ बाट पिपरा गाउँपालिका–८ का २० वर्षीय बिजयकुमार दासलाई पक्राउ गरेको छ।

बलात्कारकाे बजारशास्त्र

घटना १ : २०७५ साउन १० गते कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि सुनियोजित तवरले हत्या भयो ।

एसिड आक्रमणमा परेका पीडित भन्छन्, ‘अपराधिले कमजोर कानुनको फाइदा लुटे’

एसिड आक्रमणमा परी उपचारार्थ रहेका केही युवतीले कानुन कमजोर भएकाले आफूहरू पीडित हुनु परेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्