१० मंसिर २०८१ सोमबार
image/svg+xml

राष्ट्रियसभा बैठक स्थगित

राष्ट्रियसभाको आजको बैठक स्थगन भएको छ। आज बिहान ११ः०१ बजे बस्ने गरी तोकिएको बैठक विशेष कारणवश बिहीबारसम्मका लागि स्थगन भएको संघीय संसद् सचिवालयले जनाएको छ।

राउतको पक्षमा सचिवहरूको लबिङ

टेकनारायण पाण्डे पक्राउ पर्दा चुप लागेर बसेका सचिवहरू सञ्चार सचिव कृष्णबहादुर राउत पक्राउ परेपछि एकाएक उनको पक्षमा उभिएका थिए।

पूर्वप्रधानमन्त्रीसहित उच्च तहका व्यक्ति बयानमा तानिँदै

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा प्रहरीले सञ्चार सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेर तत्कालीन समयमा निर्णय प्रक्रियामा सहभागी उच्च ओहोदाका राजनीतिज्ञहरूलाई पनि बयानमा बोलाउने आधार तय गरिरहेको छ।

सिआइबीको निसानामा पूर्वमन्त्री र सचिवहरू

पूर्वउपप्रधानमन्त्री विजय गच्छदार, पूर्वभूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारीलाई पक्राउ गर्ने तयारीमा ब्युरो लागेको हो। प्रहरीले आइतबार बहालवाला सचिव कृष्णबहादुर राउतसहित तीनजनालाई पक्राउ गरेको छ।

ललिता निवास प्रकरणमा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ

ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्।

ललिता निवास प्रकरणः चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

सहसचिव जितेन्द्र बस्नेत भए काठमाडौंको सिडियो

सहसचिव जितेन्द्र बस्नेत काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भएका छन्। उनी यसअघि बस्नेत गृह मन्त्रालयमा प्रवक्ताका रूपमा कार्यरत थिए।

केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक टेबुल,बैठक आजै १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको आजको बैठकमा सो सभाका सचिव पदमप्रसाद पाण्डेले राष्ट्रियसभामा उत्पत्ति भई सन्देशसहित प्राप्त मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० टेबुल गरेका छन्।

एमाले अध्यक्ष ओलीद्वारा वृक्षरोपण

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका पूर्वमहासचिव मदनकुमार भण्डारीको बहत्तरौं जन्मजयन्तीको अवसरमा वृक्षरोपण गरेका छन्।

संयुक्त राष्ट्रसंघका उपमहासचिव र सशस्त्र प्रहरी महानिरीक्षक बीच भेट

संयुक्त राष्ट्र संघका संयुक्त राष्ट्रसङ्घको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जाँ–पिय ल्याक्ख्वा र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल बीच असार १३ गते बुधबार सशस्त्र प्रहरी बल नेपाल मुख्यालयमा शिष्टाचार भेटघाट भएको छ।

सदस्यसचिवद्वारा प्रशिक्षण निरीक्षण

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले १९औं एसियाली खेलकुदको तयारी प्रशिक्षणमा रहेका बक्सिङ र एथलेटिक्स खेलाडीको प्रशिक्षण आइतबार निरीक्षण गरेका छन्।

ढुक्क भएर एसियाली खेलकुदको तयारीमा जुट्नुस :सदस्य सचिव

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एसियाली खेलकुदको तयारीमा रहेका खेलाडीलाई ढुक्क भएर तयारी प्रशिक्षणमा केन्द्रीत हुन बताएका छन्।

फुटबल प्रशिक्षक जन्माउँदै एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशिक्षक निर्माण गर्न उदयपुरमा ‘एन्फा कम्युनिटी कोचिङ कोर्ष’ तालिम सुरु गरेको छ।

व्यावसायिक लागत घटाउन सरकारले काम गर्छ : मुख्य सचिव अर्याल

नेपाल सरकारका नवनियुक्त मुख्य सचिव डा बैकुण्ठ अर्यालले व्यावसायिक लागत घटाउन सरकारले विशेष पहल गर्ने बतााएका छन।

सोमलालबाट सुरु भयो गोलमाल

मुख्यसचिवको ३ वर्षे कार्यकाल पूरा नगरी राजीनामा दिने/दिन लगाउने परम्परा तत्कालीन मुख्यसचिव सोमलाल सुवेदीको पालाबाट सुरु भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्