५ आश्विन २०८१ शनिबार
image/svg+xml

किसानको बारीमा कुहिँदै तरकारी

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९, हासिवाङकी डिलकुमारी ओलीको दैनिकी पछिल्लो समय फेरिएको छ। उनी चैत ११ गतेदेखि नै घरभन्दा टाढा जान पाएकी छैनन्। घर वरपर घाँसपात काटेर दैनिकी टार्दैछिन्। लकडाउनअघि र लकडाउनपछिको उनको दैनिकी फरक छ।

लकडाउनले प्रभावित कृषक, तरकारी बजारीकरणमा समस्या

तरकारी उत्पादनमा पकड क्षेत्र मानिएको पाँचखाल नगरपालिकाको समस्या पनि उस्तै छ । उत्पादन तीब्र गतिमा भइरहे पनि त्यसको बजारीकरणमा समस्या भइरहेको पाँचखाल नगरपालिकाका कृषि शाखा प्रमुख ईश्वरप्रसाद अधिकारीले बताए । उनका अनुसार लकडाउनका कारण विशेष गरेर कृषकहरु प्रभावित भएका छन् ।

तरकारी सस्तिँदा किसान मर्कामा

गत वर्षको आम्दानी देखेका उनी यसपालि पनि हौसिए र १२ कट्ठा जमिनमा तरकारी लगाए। तरकारी राम्रै फल्यो, तर सपना भने कोरोना प्रभावले चकनाचुर पारिदियो।

किसानको बारीमा कुहिँदै तरकारी

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९, हासिवाङकी डिलकुमारी ओलीको दैनिकी पछिल्लो समय फेरिएको छ । उनी चैत ११ गतेदेखि नै घरभन्दा टाढा जान पाएकी छैनन् । घर वरपर घाँसपात काटेर दैनिकी टार्दैछिन् । लकडाउन अघि र लकडाउनपछिको उनको दैनिकी फरक छ ।

फसल त भित्र्याउनै पर्‍यो (फोटो फिचर)

कोरोना भाइरस नियन्त्रणका लागि देशभर लकडाउन छ। लकडाउन भए पनि किसानहरुले समाजिकद दूरी राख्दै फसल भित्र्याउने र लगाउने काम गरिरहेका छन्। अहिले गहुँ भित्र्याउने र धानको विउ राख्ने समय हो। काठमाडौंको साँखुमा गहुँ भित्र्याउँदै गरेका तस्बिर

४० मुरीभन्दा बढी धान फलाए  एक लाख रुपैयाँ पुरस्कार

पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने परिवारलाई एक लाख रुपैयाँ पुरस्कार दिने भएको छ।

लकडाउन छिचोल्दै मलबीउ जोहो

बजारको कृषि सहकारीमा मल र धानको बीउ आएको खबर पाउनेबित्तिकै गौरीगंगा–७, मट्कौनाका किसान रणबहादुर बम आत्तिए।

कोरोना, किसान र खाद्य सुरक्षा

नेपाल लगायत विश्वका २ सय १२ देश कोभिड–१९ को संक्रमणमा छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड–१९ को संक्रमणलाई विश्वव्यापी महामारीको संज्ञा दिएसँगै विभिन्न प्रभावित देशभाइरसलाई थप फैलन नदिन लकडाउनमा छन्।

आन्दोलनको तयारीमा उखु किसान

लकडाउनको मारमा सर्लाहीका उखु किसान थप पीडित बनेका छन् ।  धनकौल गाउँपालिका–६ मा रहेको अन्नपूर्ण चिनी उद्योगले किसानको उखुको रकम भुक्तानी गर्न पटकपटक सम्झौता गरे पनि हालसम्म एक पैसा भुक्तानी नगरेको भन्दै किसानले गुनासो गरेका छन् ।

धानको बिउँ किन्न किसानलाई मात्र २४ घण्टा !

यतिबेला सातामा तीन दिन चार घण्टाको दरले बजार खुल्छ । चार घण्टा बजार खुल्ने समयमा अत्याआवश्यक पसल खुल्ने नियम कडाईका साथ लागू गरिएको छ । लकडाउन कै कारण दुई सातामा २४ घण्टा बजार खुल्छ । प्राबिधिकका अनुसार जेठ दोस्रो साता सम्म धानको बिउ रोपि सक्नु पर्छ ।

तरकारी सस्तिँदा किसान मर्कामा

गत वर्ष यही मौसममा धनगढी उपमहानगरपालिका–१७, पथ्थरीका किसान चेतराम चौधरीलाई तरकारी बेच्न भ्याइनभ्याई थियो । बारीमा लटरम्म फलेका टमाटर, खुर्सानी, काँक्रा, तरभुजले उनले सोचे भन्दा राम्रो मूल्य पाएको थियो । गत वर्षको राम्रो आम्दानी देखेका उनी यसपालि पनि तरकारीमा हौसिए, र अघिल्लो वर्षभन्दा बढी बढाएर १२ कठ्ठा जमिनमा तरकारी लगाए । यसपालि तरकारीले पनि राम्रै फसल दियो, तर सपना भने कोरोना प्रभावले चकनाचुर पारिदियो ।

कोरोना कहर : संकटमा किसान, खेतमै कुहिन थाल्यो तरकारी

पहिला व्यापारी खेतमै आउँथे । अहिले बोलाउँदा पनि आउन मान्दैनन् । लकडाउनका कारण हाट बजार बन्द छ । खेतको उत्पादन बजारसम्म पुर्‍याउन सकिएको छैन । यस्तै अवस्था रहने हो भने कुहिएको उत्पादन खेतमै पुर्नुको बिकल्प रहदैन । कर्जन्हा नगरपालिका– ६ का तरबुजा किसान हरिशंकर मुखियाले नागरिकन्यूजसँग लकडाउनबाट किसानको जिन्दगीमा पारेको अत्यास साझा गरे ।

लकडाउनमा किसानका दुःख, लुकी–लुकी मल र बीउको जोहो

बजारको कृषि सहकारीमा मल र धानको बीउ आएको खबर पाउने वित्तिकै गौरीगंगा–७, मट्कौना गाउँका किसान रणबहादुर बम आत्तिए। समयमै लाइन नलागे मल र बीउ सकिने भएकाले उनी बर्खे खेतीको जोहोका लागि आत्तिएका हुन्।

असिनापानीले गहुँबाली नष्ट, किसान चिन्तीत

असिनापानीले पाक्न लागेको गहुँबाली नष्ट पारीदिएको छ । पाक्न लागेको र पाकिसकेको गहुँ, जौ लगायत हिउँदेवाली नै नष्ट पारेको हो । जिल्लामा यो आर्थिक वर्षभरी नै अरु बेलाको भन्दा बढी नै वर्षा हो । बेला बेला भईरहने वर्षाले गहु बाली सप्रिएला भन्ने आशमा रहेका किसानहरुलाई गहुँ बारीमा छरेदेखि नै समस्यामा पार्दै आएको छ ।

किसानलाई गहुँबाली भित्र्याउन समस्या

केहि दिनयता मौसममा आएको खराबीका कारण बाजुराका किसानहरुलाई गहुँबाली भित्र्याउन समस्या भएको छ । लगातार पानी परिरहेकाले जिल्लाका अधिकांश कृषकहरुलाई पाकिसेको अन्नबाली भित्र्यान समस्या भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्