२५ पुस २०८२ शुक्रबार
image/svg+xml

गाजामा स्वास्थ्य संकट आउने पुस्तासम्म जारी रहने डब्ल्यूएचओ प्रमुखको दाबी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस गेब्रेयससले गाजा पट्टीमा जारी स्वास्थ्य संकट 'आउँदो पुस्तासम्म' रहन सक्ने चेतावनी दिएका छन्।

जेनजी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्‍याउँछ चाडबाडको सम्झनाले

बाहिर तिहारको झिलिमिली, रङ्गीचङ्गी छ । सबैमा उत्साह र रौनक छ, मैले भने दशैंतिहार नै अस्पतालको शय्यामा बिताउन बाध्य भएँ,' उनले भनिन् ।

शुभकामना आदान–प्रदान गर्दै ताप्लेजुङमा मनाइयो नेपाल सम्वत्को नयाँ वर्ष

नेपाल सम्वत् ११४६ को अवसरमा बुधबार ताप्लेजुङमा शुभकामना आदान–प्रदान तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएका छन्।

युगान्डामा दुई बस ठोक्किँदा ६३ जनाको मृत्यु, कैयौँ घाइते

युगान्डाको प्रमुख राजमार्गमा बुधबार बिहान दुईवटा बस एकआपसमा ठोक्किँदा कम्तीमा ६३ जनाको ज्यान गएको र धेरै घाइते भएका छन्।

शान्ति सैनिकको सङ्ख्या कटौती हुँदा पनि धैरै खटाउनेमा नेपाल नै पहिलो

युएनको त्यस निर्णयबाट नेपालले पठाउँदै आएको शान्ति सैन्यको सङ्ख्या पनि कम हुनेछ । यद्यपी युएनमार्फत शान्ति सैनिक परिचान गर्ने सबैभन्दा ठूलो देशको सूचीमा भने नेपाल कायम रहने छ ।

यसरी मनाइयो गाईतिहार (फोटोसहित)

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षा बन्धन गाईको पुच्छरमा बाँधिदिँदा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास पनि छ।

पोखरामा बृहत भिन्तुना र्‍याली

र्‍याली अघि पोखरा–३ नारायणस्थान मन्दिर नजिकै रहेको बिरेन्द्र स्मृति पार्क भित्र रहेको राष्ट्रिय विभूती शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरिएको थियो ।

जम्मुचिरामा कृत्रिम जलाशयमा डुङ्गा सञ्चालन

वडाध्यक्ष हुमकान्त सापकोटाले स्थानीयस्तरमा स्वरोजगार सिर्जना गर्नुका साथै पर्यटन प्रवर्द्धनका लागि डुङ्गा सञ्चालनमा ल्याइएको बताए ।

मुख्यमन्त्री कार्कीद्वारा नेपाल संवतको शुभकामना

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल संवत् ११४६ को ऐतिहासिक अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गरेका छन्।

लोकतन्त्रको अग्रगामी ‘सर्भिसिङ’ बिना जटिलता हल गर्न सकिँदैन : दाहाल

नेपाल संवत् नेपालीको ऐतिहासिक गौरव, सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको प्रतीक भएको उल्लेख गर्दै संयोजक दाहालले भनेका छन्, ‘यो संवत् नेपालीको आफ्नै मौलिक संवत् हो। सबै जातजाति र समुदायको साझा गर्व तथा सिङ्गो नेपाल र नेपाली मात्रको संवत् भएकाले हामी सबैले यसप्रति गर्व गर्नुपर्छ।’

जुम्लामा सम्बन्धविच्छेदका मुद्दा बढे

संयुक्त परिवारका रुपमा एकै घरमा तीन–चार पुस्ता रमाउने गरेको जुम्लामा पछिल्ला वर्षमा सम्बन्ध विच्छेदसम्बन्धी उजुरी, मुद्दा मामिला बढेकामा जिल्लावासी चिन्तित देखिन्छन्।

बालकोटमा ओली, खण्डहर घर हेरेर टोलाए [तस्बिरहरू]

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भग्नावशेष भएको आफ्नो घर हेर्न बालकोट पुगेका छन् ।

राष्ट्रिय एकता बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्ने बताएका छन्।

तिहार सुरु भएसँगै साढे ४४ हजार व्यक्ति काठमाडौंबाट बाहिरिए

हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेको सङ्ख्यामा तीव्र वृद्धि भएको छ।

३०३ राइफल गोली बरामद, फरार कैदी पक्राउ

राइफलको पाँच राउण्ड गोली र एसएलआर गनको दुई राउण्डको गोली फेला पारेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्