१२ मंसिर २०८१ बुधबार
image/svg+xml

प्रकाण्ड प्रकरण!

नेपाल कम्युनिस्ट पार्टीका नाममा विद्रोहको मानसिकता बोकेको नेत्रविक्रम चन्द विप्लवको पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको गिरफ्तारी र रिहाइ लोकतान्त्रिक सरकारको मजाकको विषय बनेको छ। काठमाडौँमा पक्राउ परेका उनी काभ्रे, नुवाकोट, भोजपुर हुँदै दाङ पु-याइएका छन् ।

जिल्ला तहका विवाद मिलाउन प्रदेश पदाधिकारीलाई परिपत्र

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्ला तहमा नमिलेका विवाद मिलाउन प्रदेश पदाधिकारीलाई परिपत्र गरेको छ।

कतारी राजदूत भन्छन् : अब नेपालीले पिआर पाउँछन् (भिडियाे)

कतार सरकारले आफ्नो देशमा कार्यरत विदेशी कामदारलाई स्थायी  बसोबास अनुमति पिआर दिने भएको छ। विद्यमान आप्रवासी नीतिमा परिमार्जन गर्दै कतारले आफ्नो देशमा कार्यरत आप्रवासी कामदारलाई पिआर दिने कानुन केही दिनपछि नै कार्यान्वयनमा आउने नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहमद अल हेलले नागरिकलाई बताए। पिआर पाउनका लागि कतारले विभिन्न ५ मापदण्ड तोकेको छ।

२५ वर्ष नपुगेकालाई मदिरा पिउन प्रतिबन्ध

अब २५ वर्ष उमेर ननाघेका मगर युवालाई मदिरा पिउन प्रतिबन्ध लगाइएको छ। नेपाल मगर संघले जिल्ला÷जिल्लामा रहेको समितिलाई उक्त अभियानलाई सफल बनाउन अनुरोधसमेत गरेको छ।

गृहमन्त्रीको राजीनामा माग्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

दुई महिनाअघि कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाइ कारबाहीको माग गर्दै नेपाली कांग्रेस निकट नेपाल महिला संघमा आवद्ध महिलाहरूले जाजरकोटमा विरोध प्रदर्शन गरेका छन्।

कांग्रेसको नेतृत्व कोइराला परिवारले लिन्छ : महामन्त्री शशांक

नेपाली कांग्रेसका महामन्त्री डा.शशांङ्क कोइरालाले पार्टीको आगामी महाधिवेशनमा कोइराला परिवारबाट सभापतीको उम्मेदवारी पर्ने बताएका छन्।

पत्रकार आपत्कालीन कोष स्थापना गरिने

नेपाल पत्रकार महासंघ इलाम शाखाले ‘पत्रकार आपत्कालीन राहत कोष’ स्थापना गर्ने भएको छ। महासंघको आइतबार सदरमुकामका बसेको बैठकले आशिष स्मृति पत्रकारिता पुरस्कार अक्षयकोषको रकम पनि थप गर्ने निर्णय गरेको छ।

बाफलमा नेपाल इन्भेस्टमेन्ट बैंक

नेपाल इन्भेस्टमेन्ट बैंकले सोल्टी दोबाटो चोकस्थित बाफलमा नयाँ शाखा खोलेको छ। उक्त शाखाको बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले उद्घाटन गरेका हुन्।

पार्टीको नेतृत्वका लागि निर्णय लिने बेला भएकाे छैन् : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले पार्टीको नेतृत्व गर्ने या नगर्ने भन्ने बिषयमा अहिले नै निर्णय गरिसक्ने बेला नभएको बताएका छन्। विपी विचार राष्ट्रिय समाज रुपन्देहीको पहिलो अधिवेशनको बुटवलमा उद्घाटन गर्दै महामन्त्री कोइरालाले पहिले जिल्ला जिल्लामा नेता कार्यकर्तासंग छलफल परामर्श गरेर उनीहरुकै भावना अनुरुप अगाडि बढ्ने बताएका हुन।

कांग्रेस विधान संशाेधनको प्रारम्भिक मस्यौदा तयार

पाली कांग्रेसले आफ्नो विधान संशाेधन गर्नका लागि प्रारम्भिक मस्यौदा तयार पारेको छ। पार्टीको आगामी मंसिर ५देखि ९गतेसम्म हुने महासभामा पेश गर्ने गरी मस्यौदा तयार गरिएको हो। मुलुक संघीयतमा गएसँगै कांग्रेसले सो अनुरुप संगठन संरचना निर्धारण गर्न विधान संशाेधन गर्न लागेको हो।

सरकारलार्इ कांग्रेस प्रवक्ताकाे प्रश्नः बामदेव गाैतम कहाँबाट चुनाव लड्ने हुन ?

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारको जनमत खस्किसकेको दाबी गरेका छन्। नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा उनले जनमत खस्किसकेको सरकारलाई समयमै सच्चिन सुझाव दिए।

सात दलका महिला एउटै गठबन्धनमा

नेपाली राजनीतिमा यति बेला सत्तापक्ष र प्रतिपक्ष दलबीच छत्तीसको आँकडा छ। सत्तापक्षमा दुइतिहाइको घमण्ड र प्रतिपक्षमा सही विकल्प देखाउन नसक्ने अक्षमताका कारण सम्बन्ध सद्भावपूर्ण बन्न सकिरहेको छैन।

विषाक्त मदिराले मलेसियामा थप एक नेपालीको मृत्यु

विषाक्त मदिरा सेवनका कारण मलेसियामा थप एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा देउराली–८ नवलपरासीका दुर्गासिंह राना रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ। यससँगै मलेसियाको सेलाङ्गोर राज्य र क्वालालम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या सात पुगेको छ।

यु–१६ महिला च्याम्पियनसिप : म्यानमारसँग नेपालको लज्जास्पद हार

थाइल्यान्डमा हुने एएफसी यु–१६ च्याम्पियसिपमा सहभागिता जनाउने नेपालको सपना शुक्रबार म्यान्मारसँग ११–१ को फराकिलो अन्तरले पराजित भएसँगै समाप्त भएको छ।

नेपाली कामदारको पेशागत र भौतिक सुरक्षामा ध्यान दिन आग्रह

सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि साउदी अरबका कार्यवाहक राजदूत अब्दुलकरिम अल्सुलाइमनले शुक्रबार शिष्टाचार भेट गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्