१२ मंसिर २०८१ बुधबार
image/svg+xml

पेट्रोलियम वितरणमा कोटा तोकियो

ढुवानीकर्तालाई अत्यावस्यकीय सेवा ऐन लगाएरै भएपनि पेट्रोलिम पदार्थ आपूर्ति सहज बनाउने भन्दै आएको सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोकेको छ ।

जर्मनीद्वारा नेपालाई ७ अर्ब ५० करोड अनुदान सहायता

जर्मनीले नेपालको सामाजिक, आर्थिक विकासका आयोजना कार्यान्वयन गर्न ७ अर्ब ५० करोड बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ।

जुत्ता, चप्पल मेला सुरु

नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघले भृकुटीमण्डपमा जुत्ता मेला सुरु गरेको छ । ‘दसैं जुत्ता महाकुम्भ मेला’मा पाँचवटा कम्पनीका जुत्ता–चप्पल बिक्रीमा राखिएको छ।

एएफसी यु–१६ महिला छनोट : नेपाललाई जित्नैपर्ने दबाब

दोस्रो खेलमा शुक्रबार म्यानमारको सामना गर्दा नेपालसामु एएफसी यु–१६ महिला छनोटको दोस्रो चरण प्रवेश सम्भावना कायम राख्न जितबाहेकको विकल्प हुनेछैन।

फिफा वरीयतामा नेपालको एक स्थान सुधार

फिफा वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफा बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ६० औं स्थानमा पुगेको छ। यसअधि नेपाल १ सय ६१ औं स्थानमा थियो।

काठमाडाैं–तराई–मधेश द्रुतमार्ग निर्धारित समयमै : नेपाली सेना

नेपाली सेनाले राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडाैं–तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) निर्धारित समयमै पूरा हुनेमा आशङ्का नगर्न आग्रह गरेको छ।

नेपालगञ्ज विमानस्थल स्तरोन्नति हुँदै

नेपालगञ्ज–दिल्ली हवाई उडानको तयारीसँगै नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको छ।

एएफसी यु–१६ महिला छनोटः नेपालको फराकिलो हार

एएफसी यु–१६ महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा बुधबार फिलिपिन्ससँग ४–० ले पराजित भएपछि नेपालले अर्को चरण प्रवेशका लागि आउँदा दुई खेल जित्नैपर्ने भएको छ।

‘विप्लव समूहको आन्दोलन राजनीतिक’

सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक वार्ता समितिलाई चारवटै सुरक्षा निकायका प्रमुखले ‘विप्लव’ नेतृत्वको आन्दोेलन राजनीतिक भएको बिफ्रिङ गरेका छन्।

नेता लर्को लागेर विदेश यात्रामा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल चारदिने चीन भ्रमण सकेर बुधबार राति स्वदेश फर्किएका छन्।

असहायमाथि याे कस्तो व्यवहार!

मुस्कान सहितको सेवा भन्ने नारालाई नेपाल प्रहरीको यो व्यवहारले लज्जित बनाएको छ। याे भिडियाे हाे, गत साेमवार बिहान गोंगबुको विजीमल नजिक रहेको शिव मन्दिर अगाडि रहेका पसल अगाडिको।

दुई तिहाईको सरकार नालायक : केसी

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले दुई तिहाईको सरकार भएरपनि हत्या हिंसा रोक्न नसकेको भन्दै नालायक सरकारको संज्ञा दिएका छन्। दशैभर ३ बर्षिया बालिकादेखि ८३ बर्षिय बृद्धासम्म बलात्कृत हुँदा पनि दुई तिहाईको सरकारले अपराधी पत्ता लगाउन नसक्नु नालयकीपन भएको उनको भनाई छ। ‘प्रधानमन्त्री अरिंगाल बन्ने भन्दै हुनुहुन्छ तर एउटा अपराधी तीन महिनादेखि पत्ता लाग्दैन’, उनले प्रश्न गरे।

सरकारलाई कांग्रेसका ११ प्रश्न, संघीयता कमजोर बनाएको आरोप

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संघीयता कमजोर बनाएको आरोप लगाएको छ। संविधान दिवसका अवसरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले संघीयतासहितको संविधान बनेको तथा निर्वाचनमार्फत प्रदेश सरकार गठन भइसक्दा पनि संघीयतालाई बलियो बनाउने ढंगले केन्द्रीय सरकारले ईच्छाशक्ति र क्षमता प्रस्तुत गर्न नसकेको आरोप लगाए।

चेलीको  व्यापार

दिल्लीस्थित दिल्ली ओमन कमिसनको सक्रियतामा दिल्लीका होटलहरूबाट समातिएका चेलीमध्ये ७१ चेली नेपाल फर्काइएका छन् अर्थात् उनीहरूको उद्धार गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्