पुस्तकमा ‘नेपाल–भारत सुरक्षा मामला’
नेपाल र भारतको सुरक्षा सम्बन्धी कार्यपत्र र प्रवचन समेटिएको पुस्तक ‘नेपाल–भारत सम्बन्ध, प्रतिरक्षा र सुरक्षा मामला’ सार्वजनिक भएको छ।
नेपाल र भारतको सुरक्षा सम्बन्धी कार्यपत्र र प्रवचन समेटिएको पुस्तक ‘नेपाल–भारत सम्बन्ध, प्रतिरक्षा र सुरक्षा मामला’ सार्वजनिक भएको छ।
नेपाल भारोत्तोलन संघको तत्वावधान तथा काठमाडाैं जिल्ला भारोत्तोलन संघको आयोजनामा असोज १६ गतेबाट ‘दोस्रो नेपाल्स स्ट्रङ्गेस्ट २०१८’ सुनीललाल जोशी स्मृति भारोत्तोलन पुरुष तथा महिला सिनियर तथा जुनियर प्रतियोगिता गर्ने भएको छ।
भारतमा जारी ४६ अाैं एसियन यु–१८ स्कुल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई भारी गोल अन्तरले पराजित गरेको छ। भारतको आग्रामा बुधबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १३–१ गोल अन्तरले पराजित गरेको हो।
नेपालको पुरुष टोलीले ४३औं चेस ओलम्पियाडमा पहिलो जित निकालेको छ।
सरकारले आर्थिक वृद्धिदर बढ्दो गतिमा हासिल हुने प्रक्षेपण गरिरहेकामा एसियाली विकास बैंकले भने त्यो उपलब्ध नहुने औल्याएको छ।
यही असोज १२ देखि २२ गतेसम्म भुटानमा आयोजना हुने यू–१८ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई बुधवार बिदाइ गरिएको छ।
कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई ५५ करोड अनुदान उपलब्ध गराउने भएको छ।
नेपाल बैंक लिमिटेडले मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–५, सानोपोखरामा शाखा स्थापना गरेको छ। वित्तीय पहुँच तथा समावेशी बढाउने सरकारी नीतिमा सघाउने उद्देश्यले दुर्गमदेखि सुगमसम्मका स्थानमा शाखा विस्तार गर्ने क्रममा यो शाखा खोलेको बैंकले जनाएको छ ।
आफ्नो देशको विकास गर्न विदेशी सोच हावी भएको अनुभूति नेपाली समाजमा जोकोहीले गरेकै छन्। अनुदान र दानबाट आर्थिक जोहो गरिरहेको कतै छिपेको छैन ।
नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ बिहीबारदेखि दुई दिवसीय ऊर्जा संयन्त्रको बैठक आयोजना गरिएको छ।
बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बुधबार रोल्पा बन्दको आह्वान गरेको छ। बन्दका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ।
२०६२/०६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धिले नेपाली जनताले चाहेको लोकतान्त्रिक शासन पद्धतिको रेखा कोर्ने काम ग-यो ।
भारतमा जारी ४६ औं संस्करणको एशियन १८ वर्षमुनि (यू–१८) स्कुल च्याम्पियनसीपमा नेपालले चीनलाई पराजित गर्दै विजयी भएको छ। भारतको आगरामा भएको खेलमा नेपालले चीनलाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त राष्ट्रसंघको महासभाको सन्दर्भमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको भवनमा आयोजना हुने 'विपद पश्चातको आवश्यकता आंकलन र पुनर्निर्माण तथा पुनर्स्थापना योजना' विषयक कार्यक्रममा नेपालको पुनर्निर्माण सम्बन्धी प्रस्तुति दिने भएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश फर्किएका छन्। घानामा भएको ‘पान अफ्रिकन सम्मेलन’मा भाग लिएर मंगलबार उनी स्वदेश फर्किएका हुन्।